बजार

  २०७७ पुष ३ गते १४:२६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले अब पुनरकर्जा कोष २ खर्बको हुनु पर्ने बताएका छन् । शुक्रबार अर्थसमितिको बैठकमा आफ्नो धारणा राख्दै उनले  हाल १ खर्ब रुपैयाँको रहेको...

  २०७७ पुष २ गते २०:५५     विकासन्युज

काठमाडाैं । उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रीकाे ताकेता पछि चिनी उद्याेगीहरूले किसानलाइ भुक्तानी गर्न तयार भएका छन् । उखु किसानले भुक्नानी नपाएकाे भन्दै काठमाडाैंमा हड्तालमा उत्रेपछि सरकार उद्याेगिप्रति कठाेर देखिएकाे छ । सर्लाहीस्थित धनकौलमा रहेको अन्नपूर्ण...

  २०७७ पुष २ गते १९:१७     विकासन्युज

काठमाडाैं । मुलुककै अग्रणी अटोमोबाइल कम्पनी मध्येको एक, जगदम्बा मोटर्स प्राइभेट लिमिटेड दुइ चक्के र तिन चक्के सवारी साधनमा मात्र सिमित नभएर अब चार चक्के सवारी साधन पनि नेपाल भित्र्याउने तरखरमा लागिरहेको छ। विश्वबिख्यात मलेशियाली...

  २०७७ पुष २ गते १७:२०     विकासन्युज

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दवाव दिन नेताहरुको फोन आउने गरेको बताएका छन् । संघीय संसद प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा...

  २०७७ पुष २ गते १३:५३     विकासन्युज

काठमाडौं । नेपालमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै भेलोसिटी प्रा.लि. ले बजारमा एम भि अगष्टाको ४ नयाँ मोडलहरु नेपाली बजारमा भित्राएको छ । सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेको एम भि अगष्टा...

  २०७७ पुष २ गते १२:००     नबिन पाेखरेल

काठमाडौ । अघिल्ला वर्षहरुमा वार्षिक १५ देखि ३० प्रतिशतसम्म भाडा बढाउने दरबार मार्गका घरधनीहरुले यसवर्ष भने भाडा बढाएका छैनन् । विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका व्यवसायीहरुको राहत स्वरुप उनीहरुले घर...

  २०७७ पुष १ गते १५:१८     विकासन्युज

काठमाडौं । स्टप ग्य्राबले आजदेखि एण्ड्रोइड तथा आईओएस प्लेटफर्ममा आफ्नो एप सार्वजनिक गरेको छ । उक्त एप मार्फत ग्राहकले ५०० भन्दा बढी बिक्रेताबाट सुर्वसुलभ रुपमा सामान खरिद गर्न सक्नेछन् । यसबाट विभिन्न लत्ता कपडा,...

  २०७७ पुष १ गते १४:५१     विकासन्युज

उद्योग व्यवसाय क्षेत्रमा हात हालेको मेराे ४५ वर्ष भइसकेको छ । याे ४५ वर्षको यात्रामा मैले नेपालको निजी क्षेत्रमा विविध पक्षहरुलाई केलायर सरकारसँग लगानीमैत्री वातावरण सिर्जना गर्ने कूरामा अगाडि बढिरहेको छु र अझै पनि...

  २०७७ पुष १ गते १०:२२     विकासन्युज

लहान । गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ । अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा...

  २०७७ मंसिर ३० गते १९:०३     विकासन्युज

काठमाडौं । हस्तकला दिवसको अवसरमा नेपाल हस्तकला महासंघद्धारा आयोजित हस्तकला प्रदर्शनीको मन्त्री, सांसद राजदूतलगाय करिब दुइ दर्जन उच्च अधिकारीहरुले अवलोनक गरेका छ । सोमबार कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्वाहाम्फे, वागमति प्रदेश...

  २०७७ मंसिर ३० गते १८:२३     विकासन्युज

काठमाडौं । चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने भएको छ । मंगलबार मन्त्रालयमा चिनी उद्योगीहरुसँग भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानको पैसा भुक्तानी नगरे...

  २०७७ मंसिर ३० गते १७:१४     विकासन्युज

काठमाडौं । नेपाल सरकारले लागु गरेको अनिवार्य क्लिफिड नितिका कारण २०७७ कार्तिक ७ गते देखिबन्द रहेका स्टार नेटवर्कका सम्पुर्ण च्यानलहरु पुनःसुचारु भएका छन् । विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापन रहित (क्लिन फिड) च्यानलहरु उपलव्ध गराउन...

  २०७७ मंसिर ३० गते १६:०७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्जा स्वीकृती प्रक्रिया ‘स्कोरकार्ड मोडल’ को शुरुवात गरेको छ । बैंकले ग्राहकको वित्तीय तथा गैर वित्तीय सुचांकहरुको आधारमा उक्त माेडल शुरु गरेकाे हाे । साना तथा मझौला व्यवसायीलाई छोटो...

  २०७७ मंसिर ३० गते १५:३६     नबिन पाेखरेल

काठमाडौं । काठमाडौं उपत्यकाको बसैभन्दा ठूलो तथा महँगो व्यापारिक क्षेत्र हो दरवार मार्ग । अघिल्ला वर्षहरुमा विदेशी पर्यटकहरुको चहलपहल ठूलो हुने दरवारमार्गमा यो वर्ष भने सुनसान देखिन्छ । यो समय माउन्टेन फ्लाइटको र अन्य...

  २०७७ मंसिर ३० गते १४:३३     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०७८/०८९ को समपुरक र विशेष अनुदानका लागि प्रस्ताव आव्शान गरिएको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षका लागि समपूरक अनुदानका लागि प्रस्ताव आव्हान...

  २०७७ मंसिर ३० गते १२:१८     विकासन्युज

काठमाडौं । विद्युत् सुविधाबाट बञ्चित मुगुका दुई गाउँपालिकामा निर्माण गरिएको दुई अलगअलग लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा मुगुमकार्मारोङ गाउँपालिकामा १७ किलोवाट क्षमताको घाँसेओडार खोला लघुजलविद्युत्...

  २०७७ मंसिर ३० गते १०:४०     विकासन्युज

बैतडी । उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दासमेत चलाउने गरिएको छ । खाद्य ऐन, नियम उल्लङ्घनसम्बन्धीको मुद्दा दायर गरेर कारवाही गरिन थालिएको हो । चालु आर्थिक वर्षमा चारवटा मुद्दा जिल्ला...

  २०७७ मंसिर २९ गते १९:२३     विकासन्युज

काठमाडौं । चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान वास्तविक किसान नै नभएको आरोप लगाएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने...

  २०७७ मंसिर २९ गते १९:०५     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” समक्ष नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले हिजो सांझ उहांको निवास खुमलटारमा औपचारिक भेटवार्ता गरेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाको...

  २०७७ मंसिर २९ गते १८:४८     विकासन्युज

काठमाडौं । हस्तकला दिवसको अवसरमा नेपाल हस्तकला महासंघद्धारा आयोजित हस्तकला प्रदर्शनीको मन्त्री, सांसद राजदूतलगायले सोमबार अवलोनकन गरेका छन् । महासंघका अनुसार कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्वाहम्फे, वागमति प्रदेश सांसद राजेश शाक्य,...