सुनकाे मूल्य निरन्तर उकालाे लाग्दै, कतिमा हुँदैछ काराेबार ?

  २०७७ पुष २२ गते ११:२६     विकासन्युज

काठमाडाैं । निरन्तर उकाले लागिरहेकाे सुनकाे मूल्य बुधबार पनि बढेकाे छ छ । मंगलबार प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा काेराेबार भएकाे सुन मंगलबार ताेलाकाे ९६ हजार ७ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । मंगलबार ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला ११ सयले बढेर ९६ हजार २ सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने ५ रुपैंयाले बढेर १३४० रुपैयाँ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.