जाडो बढेसँगै बजारमा एलजी एसीको माग बढ्दो

  २०७७ पुष २३ गते १६:४३     विकासन्युज

काठमाडौं । पछिल्लो समय बजारमा एलजीको एसीको माग बढेको छ । अत्याधिक जाडो बढेसँगै बजारमा एलजी एसीको माग बढेको हो ।

एलजीको एसीले ७० प्रतिशतसम्म बिजुली बचत गर्दछ साथ साथै छिटो तातो र मौसम अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ । साथै, यस एसीमा १० वर्षको वारेण्टी पनि रहेको छ ।

एलजी ब्राण्डका एसीमा डुएल इन्र्भटर रहेको छ । साथ साथै थ्रि एमप्रोटेक्सन फिल्टर रहेको छ, जसले अनावश्यक प्रदुषणहरु फिल्टर गर्दछ र हावामा रहेको धुलो कणहरु, हावामा रहेको एर्लजि हटाउछ र वातावरणलाई स्वस्थ्य पार्दछ ।

एजजीको एसीमा वातावरण मैत्रीआर ३२ ग्याँस रहेको छ, जसले कुशलतापूर्वक गर्मी प्रदान गर्छ साथै बिजुली खपत पनि कम गर्दछ ।
एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.