बजार

  २०७७ फागुन १३ गते १४:०६     विकासन्युज

इलाम । पछिल्लो समय कुखुरा मर्न थालेपछि जिल्लाका किसान चिन्तित बन्न थालेका छन् । एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् । उनीहरुका अनुसार पहिले कुखुरा झोक्राउने, हरियो र सेतो...

  २०७७ फागुन १३ गते १३:०७     विकासन्युज

नवलपुर । सडकमार्गबाट देशका मेचीकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । देशकै गौरवकै आयोजनाका रुपमा रहेको सो खण्डको विस्तारले यही फागुनदेखि तीव्रता पाएको हो । सडक विस्तारअन्तर्गत खण्ड १...

  २०७७ फागुन १३ गते १२:५४     विकासन्युज

लमजुङ । दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारको भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा नेपाल विद्युत् प्राधिकरणले आज पहिलो पटक...

  २०७७ फागुन १३ गते ११:००     विकासन्युज

काठमाडौं । बिहिबार सुनको मूल्य फेरी घटेको छ । बुधबार प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको सुन बुधबार ५ सय रुपैयाँले घटेर ८९ हजार ३ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी...

  २०७७ फागुन १३ गते १०:४८     विकासन्युज

जाजरकोट । जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम सुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका...

  २०७७ फागुन १३ गते ९:४५     विकासन्युज

मोरङ । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले...

  २०७७ फागुन १३ गते ९:३६     विकासन्युज

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा जोडिएको म्याग्दीमा हालसम्म बेनी बजार, बेनी–गलेश्वर र रत्नेचौर–बेनीबाहेक अन्य सडक कालोपत्रे भएको थिएन ।...

  २०७७ फागुन १२ गते १८:४४     विकासन्युज

काठमाडौं । नेपाल-भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको पहलमा नेपाल र भारतका आइसिटी कम्पनीहरुबीच सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आइसिटी डोमेनमा प्रशिक्षण र विकासका लागि नेपाल र भारतका...

  २०७७ फागुन १२ गते १७:४१     विकासन्युज

मकवानपुर । हेटौँडा उपमहापालिका–१३ र १४ मा स्थापित भएको मयूरधाप औद्योगिक क्षेत्रलाई यही फागुन १४ गते शिलान्यास गर्ने कार्यक्रम रहेको हेटाैँडा औद्योगिक क्षेत्रले जनाएको छ । नेपाल सरकारले २०७२ चैत १ गते मयूरधापलाई औद्योगिक...

  २०७७ फागुन १२ गते १७:३५     विकासन्युज

फुङलिङ । ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन सकेकाले दिन प्रतिदिन अलैँची कृषक निरास हुँदै गएको छ । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा...

  २०७७ फागुन १२ गते १२:१२     विकासन्युज

विरगंज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ । शाखाले...

  २०७७ फागुन १२ गते ११:०८     विकासन्युज

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको सुन बुधबार ३ सय रुपैयाँले घटेर ८९ हजार ८ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी...

  २०७७ फागुन १२ गते ९:१६     विकासन्युज

इलाम । अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन (४० किलो) छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत...

  २०७७ फागुन ११ गते २०:२०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रले सरकारमा जुनसुकै पार्टी तथा व्यक्ति आएपनि आफुहरुलाई काम गर्नु पर्ने वातवारण सहज हुनु पर्ने बताएकाे छ । आज सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने फैसला गरेसँगै निजी क्षेत्रले पनि सर्वोच्चको स्वागतयोग्य...

  २०७७ फागुन ११ गते २०:१६     विकासन्युज

काठमाडौं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले यहि फागुन १३ गतेबाट टिभिएस ग्राण्ड एक्स्चेञ्ज मेलाको आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा हुन लागेको उक्त मेला फागुन १३ गतेबाट १७ गतेसम्म ५...

  २०७७ फागुन ११ गते १६:२९     विकासन्युज

काठमाडाैं । बुधबारदेखि सुरु हुने दराज हाट बजारमा अब १ रुपैयाँमा नै डिशहोमको फाईबर नेटको ६ महिनाको प्याकेज जित्न सकिनेछ । अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोमबीचको सहकार्य अनुरुप दराज हाट बजारमा सात हजार...

  २०७७ फागुन ११ गते १६:१८     विकासन्युज

काठमाडौं । नेपालको मध्य भाग नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम समेन्टले आफ्नो क्षमता बढाएको छ । दैनिक ४० हजार सिमेन्ट उत्पादन गरिरहेको कम्पनीले प्रतिदिन ६० हजार बोरा सिमेन्ट उत्पादन गर्न थालेको हो । कम्पनीले पाल्पा तथा चितवनको...

  २०७७ फागुन ११ गते १६:०३     विकासन्युज

काठमाडौं । गएको साता भारतबाट झण्डै १० हजार किलो चिनी भन्सार छलेर काठमाडौं आइपुग्यो । राजश्व अनुसन्धान विभागको मालवस्तु ढुवानीमा प्रयोग गरेको डिजिटल अनुगमन प्रणाली (सूचना प्रणाली)मार्फत अनुसन्धान गर्दा उक्त चिनी आयातको स्रोत फेला...

  २०७७ फागुन ११ गते १५:५४     सन्तोष रोकाया

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र हवाई इन्धनको मूल्य बढाएसँगै बजारमा यसको वहस व्याप्त छ । प्रत्येक १५/१५ दिनमा इन्डियन आयल कर्पाेरेसनले पठाएको मूल्यसुची अनुसार नेपालमा मूल्य फेरबदल गर्ने निगमले यस पटक...

  २०७७ फागुन ११ गते १५:५१     विकासन्युज

काठमाडाैं । कलङ्की–धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम दुई प्रतिशत बाँकी रहेको छ । चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगञ्ज क्षेत्रमा पर्ने केही घरका कारण निर्माणस्थल पूरै खाली भइनसकेको...