बजार

  २०७७ चैत २५ गते १६:३२     विकासन्युज

काठमाडाैं‌ । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अन्तिम चरणका काम धमाधम भइरहेको छ । बाँध माथिल्लो ठाडो सुरुङ र  तल्लो ठाडो सुरुङकोबीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम...

  २०७७ चैत २५ गते ११:१६     विकासन्युज

काठमाडाैं । आज सुनकाे मूल्य ५०० ले बढेकाे छ । बुधबार सुन तोलामा ८८ हजार रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । मंगबलार छापवाला सुन तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार...

  २०७७ चैत २५ गते १०:२८     विकासन्युज

खोटाङ ।  त्रिधार्मिकधाम खोटाङको हलेसीमा हलेसी वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ । दर्शनका लागि देश–विदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्न युवाको सामूहिक लगानीमा हलेसी वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण गर्न लागिएको...

  २०७७ चैत २५ गते ९:४५     विकासन्युज

काठमाडौं । भारतीय नाकाबन्दी र कोरोना महामारीका कारण लामो समयदेखि निर्माण प्रभावित भएका दुई ठूला अन्तराष्ट्रिय विमानस्थल सम्पन्न नै नभई उद्घाटनको तयारी भएको छ । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरामा निर्माणधिन क्षेत्रीय...

  २०७७ चैत २५ गते ९:२५     विकासन्युज

काठमाडाैं । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो...

  २०७७ चैत २४ गते १८:३६     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तिब्रता दिएको छ । पछिल्लो समय बजारमा उपभोक्ता ठगिन थालेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई व्यापक बनाएको हो । जिल्ला प्रशासनले पहिलो चरणमा होटल, लजको...

  २०७७ चैत २४ गते १७:०७     विकासन्युज

काठमाडाैं । अब इसेवा मार्फत हवाइजहाज टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाइने भएको छ । इसेवा मार्फत आन्तरिक तर्फको एयरलाइन्सका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस योजनामा सहभागी हुनेछन् । हरेक दिन तीन जनाले...

  २०७७ चैत २४ गते १३:१८     विकासन्युज

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भएको आयोजनाबाट उत्पादित...

  २०७७ चैत २४ गते १०:३२     विकासन्युज

म्याग्दी । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रका लागि तयार भएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट वडा नं १ बेगखोला जोड्ने सडक कालोपत्र हुन लागेको...

  २०७७ चैत २३ गते १९:०४     विकासन्युज

काठमाडौं । आइएमई मोटर्सका गाडि किन्न समृद्धि फाइनान्सबाट सहुलियपूर्ण कर्जा पाइने भएको छ । सो सम्बन्धी आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. र समृद्धि फाइनान्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त पत्रमा...

  २०७७ चैत २३ गते ११:३९     विकासन्युज

काठमाडाैं । सुनकाे मूल्य साेमबार २०० ले घटेकाे छ । साेमबार सुन तोलामा ८७ हजार २ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । आइतबार छापवाला सुन तोलामा ८७ हजार ४ सय...

  २०७७ चैत २३ गते १०:११     विकासन्युज

कञ्चनपुर । बेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको कार्यले गति लिन थालेको छ । औद्योगिक क्षेत्रभित्र पर्ने रुख बिरुवाको नम्बरिङ, छपान, मूल्याङ्कन, इआइएको भेरिफाइ गर्नेसम्बन्धी कार्य अगाडि बढ्ने भएको हो । नगर प्रमुख अशोक...

  २०७७ चैत २२ गते २१:०१     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रूपैयाँकाे मूल्य वृद्धि गरेको हो। योसँगै पेट्रोल प्रतिलिटर १ सय...

  २०७७ चैत २२ गते १८:३३     सन्ताेष राेकाया

काठमाडौं । अहिले सडकमा पुराना नम्बरका थोत्रा ट्याक्सी मात्रै देखिन्छन् । पुराना र थोत्रा पनि किन नहोस् विगत २० वर्षदेखिका पुराना ट्याक्सी मात्रै सडकमा छन् । सरकारले नयाँ ट्याक्सी दर्ता नखाेलेको पनि २० वर्ष...

  २०७७ चैत २२ गते १८:३०     विकासन्युज

काठमाडौं । चीनकै सबैभन्दा ठूलो कमर्शियल भेहिकल ब्रान्ड फोटन मोटरले एक करोड गाडी ‘रोल आउट’ गरेको छ । फोटन मोटरले स्थापना भएको २५ वर्षमै एक करोड गाडी उत्पादन गर्न सफल भएको हो । एक...

  २०७७ चैत २२ गते १८:२०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल बीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसएमईजहरू) को वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।...

  २०७७ चैत २२ गते १८:०९     विकासन्युज

काठमाडौं । चौधरी ग्रुपले हेटौंडामा सिजीका आरजीबी प्यानल लाईट सार्वजनिक गरेको छ । ग्रुपले गत चैत २० गते हेटौडामा उक्त लाइट सार्वजनिक गरेको हो । विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको विक्रीवितरण गर्दै आइरहेको छ...

  २०७७ चैत २२ गते १७:४४     विकासन्युज

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले “यो नयाँ बर्ष हिरोको साथ खाली हुन्न हात” भन्ने नयाँ योजना ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्ष २०७८ को उपलक्ष्यमा उक्त याेजना...

  २०७७ चैत २२ गते १६:४९     विकासन्युज

काठमाडाैं । नेपालको लोकप्रिय वेभरेज ब्रान्ड कोकाकोलाले यस गर्मीमा ‘घरमा स्पेशलखानाको सानो ट्रिट’ अफर ल्याएकाे छ । यस अफर अन्तर्गत ग्राहकले २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिली लिटर प्याकको निःशुल्क...

  २०७७ चैत २२ गते १०:०७     विकासन्युज

कञ्चनपुर । जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि...