बुधबार ५०० ले उकालाे लाग्याे सुनकाे मूल्य, प्रतिताेला ८८ हजारमा काराेबार हुँदै

  २०७७ चैत २५ गते ११:१६     विकासन्युज

काठमाडाैं । आज सुनकाे मूल्य ५०० ले बढेकाे छ । बुधबार सुन तोलामा ८८ हजार रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

मंगबलार छापवाला सुन तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज तोलामा ८७ हजार ५५० रुपैयाँ मा कारोबार हुनेछ । आइतबार तेजाबी सुन तोलामा ८७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज १० रुपैयाँले बढेकाे छ । चाँदी तोलामा एक हजार २४५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.