बजार

  २०७७ चैत २२ गते १७:४४     विकासन्युज

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले “यो नयाँ बर्ष हिरोको साथ खाली हुन्न हात” भन्ने नयाँ योजना ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्ष २०७८ को उपलक्ष्यमा उक्त याेजना...

  २०७७ चैत २२ गते १६:४९     विकासन्युज

काठमाडाैं । नेपालको लोकप्रिय वेभरेज ब्रान्ड कोकाकोलाले यस गर्मीमा ‘घरमा स्पेशलखानाको सानो ट्रिट’ अफर ल्याएकाे छ । यस अफर अन्तर्गत ग्राहकले २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिली लिटर प्याकको निःशुल्क...

  २०७७ चैत २२ गते १०:०७     विकासन्युज

कञ्चनपुर । जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि...

  २०७७ चैत २१ गते १५:३२     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उनले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गरेका...

  २०७७ चैत २१ गते ११:५४     विकासन्युज

भाेजपुर । प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड पाँच लाख लागतमा...

  २०७७ चैत २१ गते १०:५७     विकासन्युज

वीरगञ्ज । सरकारको प्राथमिकतामा परेको वीरगञ्ज ठोरी हुलाकी सडकको मध्य भागमा अवस्थित रुखका कारण तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन नसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ । तीस/तीस किलोमिटर गरी दुई...

  २०७७ चैत २१ गते ९:२३     विकासन्युज

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मुलुकमा छोटो समयमै समृद्धि हासिल हुने बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण समारोहलाई...

  २०७७ चैत २० गते २०:२६     विकासन्युज

काठमाडौं । नेपाली उद्योग व्यवसाय क्षेत्रमा आफ्नो बलियो उपस्थिती देखाउँदै आएको गोल्छा ग्रुपले अब उर्जामा पनि लगानी गर्ने भएको छ । गोल्छा समूहले अब सौर्य उर्जामा पनि लगानी गर्ने योजनाका साथ अगाडि बढेको हाे...

  २०७७ चैत २० गते १८:४९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छा सहित महासंघका पदाधिकारीहरू र कर्णाली योजना आयोगका उपाध्यक्ष डा. सर्व राज...

  २०७७ चैत २० गते १८:३७     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गत साउन १६ गतेबाट वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि भन्दै ७ वटा कम्पनीलाई इजाजत पत्र (अनुमति) दिएको थियो । यसअघि नेपालमा अवैधानिक मानिएको नेटवर्किङ धन्दामा...

  २०७७ चैत २० गते १६:३८     विकासन्युज

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबारबाट किसान स्टल सञ्चालनमा आएको छ । तरकारी बजारमा बिचौलियाको हामी हुँदा उपभोक्ताले महँगोमा तरकारी किन्नुपरेको गुनासोपछि पहिलो पटक किसानकै स्टल सञ्चालनमा ल्याईएको समितिले जनाएको छ । धेरै...

  २०७७ चैत २० गते १६:१२     विकासन्युज

काठमाडौं । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा गत वर्षदेखि लगाइएको बन्देज पूर्णरूपमा खुला भएसँगै पछिल्लो समय उक्त वस्तु आयातको माग उच्च भएको छ । आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत ९ गते बसेको...

  २०७७ चैत २० गते १६:०७     विकासन्युज

काठमाडाैं । सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही थालेको छ । कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायका अनुसार पटकपटक लिखित र मौखिकरुपमा ताकेता गर्दासमेत सम्पर्कमा नआएपछि ती...

  २०७७ चैत २० गते १४:५१     विकासन्युज

काठमाडौं । नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनीको मिति परिवर्तन भएको छ । आगामी चैत २७ गतेदेखि चैत २९ गतेसम्म आयोजना हुने भनिएको उक्त प्रर्दशनी आगामी २०७८ भदौमा हुने भएको छ । छिमेकी मुलुकहरुमा भइरहेको कोभिडको...

  २०७७ चैत २० गते १४:४०     विकासन्युज

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरुलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् । शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा...

  २०७७ चैत २० गते १४:२२     विकासन्युज

काठमाडाैं । किवीबाट बनेको प्रिन्सेस’ वाइनको पोखरामा पनि बिक्री सुरु भएको छ । प्रिन्सेस वाइनको लागि पोखराको आधिकारिक बिक्रेतामा रहेकाे होराइजन ट्रेडलिंक प्रा.लि. साे स्थानमा बिक्री शुरू गरेकाे हो । नेपाली बजारमा पाइने अन्य...

  २०७७ चैत २० गते १२:४५     विकासन्युज

काठमाडौँ। पछिल्लो दुई महिना यता बजारमा खाने तेल लिटरमा नै ४० रुपैयाँसम्म वृद्धि भएको छ । उद्योगीहरु अन्तराष्ट्रिय रुपमा नै तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा वृद्धि हुन गएको भन्दै बाहाना बनाउँदै आएका छन्...

  २०७७ चैत १९ गते १९:४२     विकासन्युज

काठमाडौं । अब दैनिक २० किलो सुन आयात गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २० किलो र्पुयाएको हो । सुन आयात गर्न अनुमति प्राप्त...

  २०७७ चैत १९ गते १८:३२     विकासन्युज

काठमाडौं । मनकामना दर्शन प्रालिले सञ्चालित केबलकारको स्तरोन्नती गर्ने भएको छ । गत मंसिरमा सञ्चालनको २३ औं वर्षमा प्रवेश गरेको मनकामना केबुलकारले नयाँ प्रविधियुक्त बनाउन विभिन्न तीन चरणमा स्तरोन्नति गर्न लागेको हो । लामो...

  २०७७ चैत १९ गते १८:३०     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौं उपत्यकामा निर्माण हुने भनिएका चार नयाँ शहरको वातावरणीय प्रभाव मुल्याकंन (ईआइए) बनाउनु पर्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले शहरी विकास मन्त्रालयमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पेश गरेकाे लामो समयपछि...