फेरि बढ्यो पट्रोलियम पदार्थकाे मूल्य, यस्तो छ नयाँ मूल्य

  २०७७ चैत २२ गते २१:०१     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रूपैयाँकाे मूल्य वृद्धि गरेको हो।

योसँगै पेट्रोल प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १ सय ३ रुपैयाँ पुगेको छ। ​निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखेकाे छ । 

One comment on "फेरि बढ्यो पट्रोलियम पदार्थकाे मूल्य, यस्तो छ नयाँ मूल्य"

  • c.k.shahi says:

    MUCH ME INCREASE KILL US WE HAVE MONEY TO SUPPORT GON LEADER TO EARN MORE MONEY.
    ANYHOW PRESEND PRICE IS CHEAPER THAN INDIA. SEEN IN NDTV NEWS.
    GOY=N MUST GIVE US BICYSLE FREE N SAVE GOING OUT USD OR RS

    YOU BUY 54 N WE PAY 12O. BRING ELECTRIC USED CAR N MOTOR CYCLE.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.