हिरोको नयाँ योजना, १० हजार छुटदेखि एक लाख रुपैयाँसम्म नगद पाइने

  २०७७ चैत २२ गते १७:४४     विकासन्युज

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले “यो नयाँ बर्ष हिरोको साथ खाली हुन्न हात” भन्ने नयाँ योजना ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्ष २०७८ को उपलक्ष्यमा उक्त याेजना ल्याएकाे हाे ।

यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले स्क्रायाच कार्ड मार्फत १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्ट पाउने छन् । र, बम्पर उपहारमा १ लाख रुपैयाँ नगद पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.