बजार

  २०७७ चैत १९ गते १९:४२     विकासन्युज

काठमाडौं । अब दैनिक २० किलो सुन आयात गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २० किलो र्पुयाएको हो । सुन आयात गर्न अनुमति प्राप्त...

  २०७७ चैत १९ गते १८:३२     विकासन्युज

काठमाडौं । मनकामना दर्शन प्रालिले सञ्चालित केबलकारको स्तरोन्नती गर्ने भएको छ । गत मंसिरमा सञ्चालनको २३ औं वर्षमा प्रवेश गरेको मनकामना केबुलकारले नयाँ प्रविधियुक्त बनाउन विभिन्न तीन चरणमा स्तरोन्नति गर्न लागेको हो । लामो...

  २०७७ चैत १९ गते १८:३०     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौं उपत्यकामा निर्माण हुने भनिएका चार नयाँ शहरको वातावरणीय प्रभाव मुल्याकंन (ईआइए) बनाउनु पर्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले शहरी विकास मन्त्रालयमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पेश गरेकाे लामो समयपछि...

  २०७७ चैत १९ गते १३:५३     विकासन्युज

काठमाडाैं । समिट वुमन अफ द इयर अवार्ड टिट्टाेफ्रिट्टाे फुड्सका अरुणिमा र उरुषा श्रेष्ठले पाएका छन् ।  टिट्टाेफ्रिट्टाे फुड्स स्थानिय कृषिउपज प्रशाेधन गर्न स्टार्टअप हाे । हाेटल समिटले इमेन्ट म्यानेजमेन्ट कम्पनी ‌ओपन स्पेससँगकाे सहकार्यमा उनीहरुलाई...

  २०७७ चैत १९ गते १२:४३     विकासन्युज

काठमाडौं । डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै खुशीको उडान योजना सुरु गरेको छ । आफ्ना सक्रिय ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको कम्पनीले जानकारी दिएकाे छ । यस...

  २०७७ चैत १९ गते १०:५१     विकासन्युज

काठमाडाैं । लगतार घटिरहेकाे सुनकाे मूल्य बिहिबार भने बढेकाे छ । बिहिबार सुन तोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । बुधबार छापवाला सुन तोलामा ८५ हजार ६ सय...

  २०७७ चैत १९ गते १०:३६     विकासन्युज

काठमाडाैं । हुन्डाईकालागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा ग्राहकहरुले आकर्षक...

  २०७७ चैत १८ गते १६:४१     विकासन्युज

चितवन । विश्वविख्यात अमेरिकी फास्टफुड चेन केएफसीले चितवनमा पनि आउटलेट सुरु गरेको छ । केएफसीले चितवनको भरपुरस्थित अत्याधुनिक व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा आफ्नाे नयाँ आउटलेट खोलेको हो । उक्त आउटलेटको उद्घाटन सिजी ल्यान्डमार्कका अध्यक्ष राजेन्द्र...

  २०७७ चैत १८ गते १४:५२     सन्ताेष राेकाया

काठमाडौं । नेपालका ठूला दुई सिमेन्ट उद्योग सर्वोतम र होङ्सी शिवम सिमेन्टको आ–आफ्नै व्यापार रणनीतिले अन्य उद्योगलाई दबाब परेका छन्। यी दुइ कम्पनीले बिक्री मूल्य कम गर्ने र व्यापारीलाई उधाराेकाे सीमा बढाउने रणनीति लिएपछि...

  २०७७ चैत १८ गते १३:२७     विकासन्युज

बैतडी । बैतडीको सिगासमा गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन शुरु गरिएको छ । गाउँपालिका– १ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । यही चैत ८ गतेबाट...

  २०७७ चैत १८ गते १२:११     विकासन्युज

काठमाडौं । ग्रोथ सेलर्सको १३ औं एचआर मिट सम्पन्न भएको छ । चैत १२ र १३ गते सम्पन्न भएको एचआर मिटको उद्घाटन प्राडा सन्दुक रुइतले गरेका थिए । मानव संसाधन पुजीलाई विकशीत गर्ने तथा...

  २०७७ चैत १८ गते ११:२६     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ४०० ले ओरालो लागेको छ । बुधबार सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । मंगलबार छापवाला सुन...

  २०७७ चैत १८ गते ९:४८     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सहित महासंघका पदाधिकारीहरू र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष मा. जगत सिम्खडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच भेटवार्ता भएको छ । महासंघका वरिष्ठ...

  २०७७ चैत १८ गते ९:३५     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ । गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार...

  २०७७ चैत १७ गते १७:०३     विकासन्युज

काठमाडौं । शाओमीले नेपालमा स्मार्ट टिभी र इको सिस्टम भित्र्याएको छ । कम्पनीले ४ वटा टिभीका साथै इकाे सिस्टम, ब्लुटुथ स्पिकर भित्राएकाे हाे । माेबाइल कम्पनीकाे रुपमा परिचित शाओमीका प्रडक्टहरुलाई नेपाली बजारमा रुचाइएकाे पाइन्छ ।...

  २०७७ चैत १७ गते १५:३१     विकासन्युज

ललितपुर । ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई बहुअपाङ्गता भएका व्यक्तिको हितमा एक क्याब व्यवस्था गरिदिएर सोको साँचो हस्तान्तरण...

  २०७७ चैत १७ गते १२:२५     विकासन्युज

काठमाडाैं । विश्व बजार हिजो आज मानव रहित सुविधा वा डिजिटलाईज हुने क्रममा अघि बढिरहेको छ । बढ्दो प्रविधिको प्रयोग संगै हरेक क्षेत्रमा गरिने कामहरु छिटो छरितो र भरपर्दो सुविधाका लागि डिजिटल प्रविधि पछिल्लो...

  २०७७ चैत १७ गते ११:४३     विकासन्युज

खोटाङ । वडाध्यक्ष र सदस्यबीचको विवादका कारण खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा करोडौँको खानेपानी योजना रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बाकाचोलस्थित बिस्कामखोला मुहान भएको माथिल्लो खानेपानी योजनामा वडाध्यक्ष सन्तवीर तामाङले समन्वय नगरी बिस्कामखोलाको...

  २०७७ चैत १७ गते ११:२६     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ५०० ले ओरालो लागेको छ । मंगलबार सुन तोलामा ८६ हजार रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । साेमबार छापवाला सुन तोलामा ८६...

  २०७७ चैत १७ गते ९:३३     विकासन्युज

गलकोट । पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने...