बजार

  २०७७ चैत १३ गते १२:४७     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ६०० ले ओरालो लागेको छ । शुक्रबार सुन तोलामा ८६ हजार तीन सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । बिहिबार छापवाला सुन तोलामा...

  २०७७ चैत १३ गते १२:४०     विकासन्युज

खलङ्गा । जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती सुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ...

  २०७७ चैत १२ गते १९:५९     विकासन्युज

काठमाडौं । नेपालमा सञ्चालित उद्योग मध्येमा दाना उद्योग मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आठ महिनाको प्रतिवेदन अनुसार अन्य उद्योगको तुलनामा दाना उद्योग मापदण्ड विपरीत सञ्चालन भएको पाइएको...

  २०७७ चैत १२ गते १९:००     विकासन्युज

काठमाडौं । सरकारले नेपाललाई पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकाश मन्त्रालयको अगुवाईमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पशुजन्य उत्पादनमा आत्मनिर्भरको घोषणा गरे । देशमा नै पर्याप्त मात्रामा मासुजन्य पदार्थको...

  २०७७ चैत १२ गते ९:५३     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालमा उद्योग दर्ता गर्नेको संख्यामा बृद्धि भएसँगै दर्ता झन्झटिलो भएको गुनासो बढ्दै गएको छ । उद्योग दर्तामा अनावश्यक झण्झटिलो सरकारी प्रक्रिया र गत वर्षबाट सुरु गरिएको एकल विन्दु सेवा केन्द्रबाट...

  २०७७ चैत १२ गते ९:२९     विकासन्युज

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो । पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने...

  २०७७ चैत ११ गते १९:३०     विकासन्युज

काठमाडाैं । डिएफएसकेको अधिकारीक वितरक कुजु नेपाल प्रालिले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई-अटो नेपालमा सार्वजानिक गरेको छ । कम्पनीले सो गाडी बुधबार सार्वजनिक गरेको हो । यसअघि ग्लोरी सिरिजका ५ सय ६० र ५ सय...

  २०७७ चैत ११ गते १९:०७     विकासन्युज

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले ‘नयाँ वर्ष बिग हर्ष’ योजना ल्याएको छ । कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा आफ्नो उत्कृष्ट बाइक तथा स्कूटरको खरिदमा उक्त योजना...

  २०७७ चैत ११ गते १८:३०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दुई उद्योगलाई कूल २० लाख ३ हजार ५५२ रुपैयाँ हस्तान्तरण गरेको छ । उर्जा बचत कार्य गरे वापत बैंकले सुजल डेरी प्रा.लि.लाई र गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई गरी सो...

  २०७७ चैत ११ गते १६:४२     विकासन्युज

काठमाडाैं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यस अघि दिइएको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्न नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बुधबार...

  २०७७ चैत ११ गते १६:१७     विकासन्युज

कैलाली । कोरोना भाइरस सङ्क्रमण भाइरसको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो ८ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग कार्यालयले जनाएको छ । चालु आवकोे आठ...

  २०७७ चैत ११ गते १५:५७     विकासन्युज

नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को उद्घोष पूरा गर्न नेपालको बजार पनि स्वच्छ र स्वस्थ हुनु आवश्यक छ । बजार स्वच्छ भएमा सुशासनको आधार बलियो हुनेछ र यसबाट व्यवसायी मात्र नभएर...

  २०७७ चैत ११ गते १४:१९     विकासन्युज

काठमाडौं । डिएफएसकेको अधिकारीक वितरक कुजु नेपाल प्रालिले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई–अटो नेपालमा सार्वजानिक गरेको छ । कम्पनीले सो गाडी बुधबार सार्वजनिक गरेको हो । यसअघि ग्लोरी सिरिजका ५ सय ६० र ५ सय...

  २०७७ चैत ११ गते ११:५५     विकासन्युज

काठमाडौं । एलजिले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ स्किम  ‘हार्दिक बधाई तपाईलाई यस नयाँ वर्ष विशेष सबैलाई’ ल्याएकाे छ । यस योजना अन्तर्गत एलजिको लागी नेपालको अधिकृत वितरक सिजि इलेक्ट्रोनिक्स्ले एलजिका...

  २०७७ चैत १० गते १७:१४     विकासन्युज

काठमाडाैं ।  सिजीले आउँदै गरेको नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘सिजि राम्रो, गर्वका साथ हाम्रो’ नामक नयाँ उपहार योजना बजारमा ल्याएको छ । यस योजनासँगै नेपालीहरुको यो नयाँ वर्ष झनै हर्षमय हुने आफुहरुले...

  २०७७ चैत १० गते १४:४५     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था विभागले झण्डै दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी रहेको छ । अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेका र नवीकरण गरेर उक्त सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएको हो । देशभरका यातायात...

  २०७७ चैत १० गते १०:०३     विकासन्युज

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक २०७७ चैत १४...

  २०७७ चैत १० गते १०:०२     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिका सदस्यहरुले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई दु्रतमार्गमा भएको ढिलाइको विरोध गरेका छन् । सोमबार समितिले फास्टट्रयाक निर्माणको हालसम्मको प्रगति र निर्माणको क्रममा देखिएका समस्याको विषयमा गरेको...

  २०७७ चैत १० गते ९:१६     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा काठमाडौँ–तराई द्रुतमार्ग (फास्टट्र्याक)को भौतिक प्रगति वार्षिक लक्ष्यको १८ दशमलव ९५ प्रतिशत सम्पन्न भएको छ । यही अवधिमा वित्तीय प्रगति १९ दशमलव १२ रहेको छ । विसं २०८०...

  २०७७ चैत ९ गते १९:१५     विकासन्युज

काठमाडौं । शाओमीले डीएसए (डिसेवल स्टुडेन्ट एशोसिएसन) का ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले डीएसए स्कूलका प्रधानाध्यापक दयाराम महर्जनलाई शैक्षिक सामग्री हस्तानतरण गरेका हुन्...