काठमाडाैं । समिट वुमन अफ द इयर अवार्ड टिट्टाेफ्रिट्टाे फुड्सका अरुणिमा र उरुषा श्रेष्ठले पाएका छन् । टिट्टाेफ्रिट्टाे फुड्स स्थानिय कृषिउपज प्रशाेधन गर्न स्टार्टअप हाे । हाेटल समिटले इमेन्ट म्यानेजमेन्ट कम्पनी ओपन स्पेससँगकाे सहकार्यमा उनीहरुलाई...
काठमाडौं । डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै खुशीको उडान योजना सुरु गरेको छ । आफ्ना सक्रिय ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको कम्पनीले जानकारी दिएकाे छ । यस...
काठमाडाैं । लगतार घटिरहेकाे सुनकाे मूल्य बिहिबार भने बढेकाे छ । बिहिबार सुन तोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । बुधबार छापवाला सुन तोलामा ८५ हजार ६ सय...
काठमाडाैं । हुन्डाईकालागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा ग्राहकहरुले आकर्षक...
चितवन । विश्वविख्यात अमेरिकी फास्टफुड चेन केएफसीले चितवनमा पनि आउटलेट सुरु गरेको छ । केएफसीले चितवनको भरपुरस्थित अत्याधुनिक व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा आफ्नाे नयाँ आउटलेट खोलेको हो । उक्त आउटलेटको उद्घाटन सिजी ल्यान्डमार्कका अध्यक्ष राजेन्द्र...
काठमाडौं । नेपालका ठूला दुई सिमेन्ट उद्योग सर्वोतम र होङ्सी शिवम सिमेन्टको आ–आफ्नै व्यापार रणनीतिले अन्य उद्योगलाई दबाब परेका छन्। यी दुइ कम्पनीले बिक्री मूल्य कम गर्ने र व्यापारीलाई उधाराेकाे सीमा बढाउने रणनीति लिएपछि...
बैतडी । बैतडीको सिगासमा गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन शुरु गरिएको छ । गाउँपालिका– १ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । यही चैत ८ गतेबाट...
काठमाडौं । ग्रोथ सेलर्सको १३ औं एचआर मिट सम्पन्न भएको छ । चैत १२ र १३ गते सम्पन्न भएको एचआर मिटको उद्घाटन प्राडा सन्दुक रुइतले गरेका थिए । मानव संसाधन पुजीलाई विकशीत गर्ने तथा...
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ४०० ले ओरालो लागेको छ । बुधबार सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । मंगलबार छापवाला सुन...
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सहित महासंघका पदाधिकारीहरू र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष मा. जगत सिम्खडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच भेटवार्ता भएको छ । महासंघका वरिष्ठ...
काठमाडाैं । काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ । गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार...
काठमाडौं । शाओमीले नेपालमा स्मार्ट टिभी र इको सिस्टम भित्र्याएको छ । कम्पनीले ४ वटा टिभीका साथै इकाे सिस्टम, ब्लुटुथ स्पिकर भित्राएकाे हाे । माेबाइल कम्पनीकाे रुपमा परिचित शाओमीका प्रडक्टहरुलाई नेपाली बजारमा रुचाइएकाे पाइन्छ ।...
ललितपुर । ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई बहुअपाङ्गता भएका व्यक्तिको हितमा एक क्याब व्यवस्था गरिदिएर सोको साँचो हस्तान्तरण...
काठमाडाैं । विश्व बजार हिजो आज मानव रहित सुविधा वा डिजिटलाईज हुने क्रममा अघि बढिरहेको छ । बढ्दो प्रविधिको प्रयोग संगै हरेक क्षेत्रमा गरिने कामहरु छिटो छरितो र भरपर्दो सुविधाका लागि डिजिटल प्रविधि पछिल्लो...
खोटाङ । वडाध्यक्ष र सदस्यबीचको विवादका कारण खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा करोडौँको खानेपानी योजना रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बाकाचोलस्थित बिस्कामखोला मुहान भएको माथिल्लो खानेपानी योजनामा वडाध्यक्ष सन्तवीर तामाङले समन्वय नगरी बिस्कामखोलाको...
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ५०० ले ओरालो लागेको छ । मंगलबार सुन तोलामा ८६ हजार रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । साेमबार छापवाला सुन तोलामा ८६...
गलकोट । पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने...
काठमाडौं । यामाहा नेपालले नयाँ वर्ष २०७८ को लागि आफ्नो प्रवद्र्धनात्मक फ्रिडम इनिसिएटेड (एफआई) नयाँ वर्ष २०७८ योजना अघि ल्याएको छ । यो योजना अन्तर्गत प्रत्येक महिनाको भाग्यशाली विजेताले बम्पर पुरस्कार वापत् २० लाख...
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र इन्फोडेभलपर्सबीच सहकार्यको सम्झौता भएको छ । सहकारी तथा माइक्रोफाइनान्स्लाई पनि डिजिटल भुक्तानीमा जोड्ने उदेश्यले दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...
काठमाडौं । ग्लोबल आइएमई बैंकले रोल्पाको दरबोट बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या २५७ पुगेको छ । यस शाखा रहित बैंकिङ्ग सेवाको...
Copyright © 2024 Bikash Media Pvt. Ltd.