बजार

  २०७८ साउन ६ गते १७:४७     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिले अघिल्लो सरकारले ल्याएका बजेट कार्यान्वयनको माग गर्दै पूरक बजेट ल्याइएमा त्यसमा पनि निर्माण व्यवसायीहरूको माग सम्बोधन गरिदिन आग्रह गरेको छ । महासंघको एक प्रतिनिधिमण्डलले बुधवार नवनियुक्त प्रधानमन्त्री...

  २०७८ साउन ६ गते १६:२०     विकासन्युज

मान्मा । मङ्गलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताए...

  २०७८ साउन ६ गते १४:४५     विकासन्युज

कर्णाली । गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३/७४ देखि निर्माण थालिएका ती पुलहरु गत वर्ष सम्पन्न भएको...

  २०७८ साउन ६ गते १४:०८     विकासन्युज

डडेलधुरा । छ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्षको अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । समयमै मनसुन...

  २०७८ साउन ६ गते १३:५६     विकासन्युज

दमाैली । गण्डकी प्रदेश सरकारमार्फत तनहुँ जिल्लाका विभिन्न ठाउँमा योजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ । सडक पुल, मोटरमार्ग, खानेपानी, भवन, सिँचाइ लगायतका योजनामा प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । पूर्वमन्त्री एवं...

  २०७८ साउन ६ गते ११:१९     विकासन्युज

काठमाडाैं । जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनीले जनाएको...

  २०७८ साउन ६ गते १०:०५     विकासन्युज

काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आवमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारवाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७७/७८ मा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संग्लन...

  २०७८ साउन ५ गते २०:२१     विकासन्युज

फाइल फाेटाे काठमाडौं । असारदेखि निरन्तर वर्षाका कारण हाल १३ सङ्घीय सडक अवरुद्ध बनेका छन् । असारयता १३२ सडक अवरुद्ध भएकामा ७३ सडक हाल एकातर्फबाट मात्रै सुचारु रहेको सडक विभागले जनाएको छ । दैलेख...

  २०७८ साउन ५ गते १७:५५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय...

  २०७८ साउन ५ गते १५:५४     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अर्फ कर्मशले कूल आयातको न्युनतम १० प्रतिशत कोरोना विरुद्धको खोप निजी क्षेत्रलाई प्राथमिकताका आधारमा दिन आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटवार्ता गरेका चेम्बरका प्रतिनिधिहरुले खोपको माग गरेका...

  २०७८ साउन ५ गते १२:३६     विकासन्युज

काठमाडौं । डिशहोम फाइबरनेटले आफ्नाे सेवा विस्तार गर्ने क्रममा धरानमा पनि इन्टरनेट सेवा सुरु गरेकाे छ । आफ्ना डिटिएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले फाइबरनेट सेवा सुरु गरेको हो । डिशहोमको फाइबरनेट...

  २०७८ साउन ५ गते ११:३३     विकासन्युज

काठमाडौं । भूमी व्यवस्था तथा अभिलेख विभागले देशभरका विभिन्न ठाउँको जग्गाको न्यूनतम मूल्यांकन निर्धारण गरेको छ । विभागले देशभरका मालापोत कार्यालयहरुबाट जग्गाको न्यूनतम मूल्यांकन संकलन गरेर सार्वजनिक गरेको हो । गत आवको तुलनामा १०...

  २०७८ साउन ५ गते १०:३२     विकासन्युज

काठमाडौं । ग्रेट वाल मोटर्स (जिडब्ल्युएम) का तीन नयाँ मोडलका गाडी सार्वजनिक भएका छन् । जिडब्ल्युएमको थर्ड जेन हाभल एच–६, हाभल जोलिओन र पोइर गाडी सार्वजनिक गरिएको हो । तीन नयाँ मोडलका गाडी सगैँ कम्पनीले...

  २०७८ साउन ४ गते २१:३९     विकासन्युज

काठमाडौं । ग्रेट वाल मोटर्स (जीडब्लुएम) नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको छ । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडीहरु पर्यायवाची नैं बनिसकेका...

  २०७८ साउन ४ गते १८:००     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ललितपुरको भैंसेपाटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले आज...

  २०७८ साउन ४ गते १६:४२     विकासन्युज

जाजरकाेट । जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि बाधक मानिएको भेरी नदीको पुल निर्माणका लागि प्रक्रिया शुरु गरिएको छ । सडक डिभिजन चौरजहारीले आइतबार बोलपत्र आह्वान गरी पुल निर्माणका साथै भेरी करिडोरको स्तरोन्नतिको काम अगाडि...

  २०७८ साउन ४ गते १२:०७     विकासन्युज

ताप्लेजुङ । ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक...

  २०७८ साउन ४ गते ११:५४     विकासन्युज

काठमाडाैं । टाटा मोटर्सले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग मार्फत् यही साउन १२ गते नेक्सन इभी पाली बजारमा सार्वजनिक गरी विक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ । कम्पनीले पहिलो चरणमा बुकिङ्ग गरिसकेका केही...

  २०७८ साउन ३ गते १९:२२     विकासन्युज

काठमाडौं । नेपाली बजारमा होण्डा ग्राजियाको बीएसभीआई मोडल लञ्च भएको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले आज (साउन ३ गते) देखि उक्त मोडल लञ्च गरेको हो ।...

  २०७८ साउन ३ गते १९:०२     विकासन्युज

काठमाडौं । निसान म्याग्नाइटको ५ सय ७८ वटा गाडी ७४ दिनभित्रै बिक्री भईसकेको छ । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पका अनुसार हालसम्म सो मात्राको गाडी बिक्री भइसकेको छ । गत फेब्रुअरी...