बजार

  २०७८ असार २८ गते ११:१२     विकासन्युज

काठमाडौं । कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतजल विद्युत् निगमले नै तल्लो अरुण निर्माण गर्ने भएको छ । कूल ६७९ मेगावाट क्षमताको सो आयोजनाको विस्तृत सम्भाव्यता प्रतिवेदन तयार...

  २०७८ असार २८ गते ९:४७     अच्युत रेग्मी

काठमाडाैं । काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ । विश्वका विभन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल...

  २०७८ असार २७ गते १३:५९     कुमार नेगी

टिस्टुङ । मकवानपुरको थाहा नगरपालिका– ३ की मन्दिरा बर्तौलाले दूध बेचेर एक वर्षमा सात लाख कमाए । उनले आफूले पालेका तीन उन्नत जातका गाईबाट आर्थिक वर्ष २०७७/७८ मा १२ हजार ८९३ लिटर दूध बेचे...

  २०७८ असार २७ गते १०:३८     विकासन्युज

काठमाडाैं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाडाैंमा आफ्नो सेवा सञ्चालन गरेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । लस्कर फुड्स कोरोना महामारीकोबीच निस्केको एक प्लेटफर्म हो । भौतिक...

  २०७८ असार २६ गते १६:४२     विकासन्युज

काठमाडाैं । गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता हुने गरेको छ । पछिल्लो समय विभिन्न कम्पनीका मोटरसाइकल प्रयोगकर्ता वृद्धिभएसँगै उक्त कार्यालयमा दर्ताको चाप वृद्धि भएको हो । काठमाडौं उपत्यका...

  २०७८ असार २६ गते १२:३४     विकासन्युज

काठमाडौं । एमभी अगस्टा सुपरभेलोस सिरी ओरो मोटरसाइकल नेपाल भित्रिएको छ । एसजे मोटोका अध्यक्ष सौरभ ज्योतिले एमभी अगस्टा सुपरभेलोस सिरी ओरो मोटरसाइकल नेपालमा भित्र्याएका हुन् । उक्त मोटरसाइकलको मूल्य ७९ लाख ९९ हजार...

  २०७८ असार २६ गते ९:२७     विकासन्युज

काठमाडाैं । नेपाल र भारत सरकारबीच शुक्रबार ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ । दुई देशका सरकारबीच भर्चुअल कार्यक्रममा सो हस्ताक्षर भएको हो । भारतका तर्फकाट भारतीय...

  २०७८ असार २५ गते १५:२८     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनको लागि सहकार्य गर्ने सम्झौता भएको छ। यससँगै दुई संस्थाले संयुक्त रुपमा देशका विभिन्न...

  २०७८ असार २५ गते १३:१०     विकासन्युज

काठमाडौं । पछिल्लो समय उपभोक्ता बजारमा खाने तेलदेखि दाल, चामल लगायत सम्पूर्ण खाद्य वस्तुको मूल्य बढेको छ । कोरोना भाइरस संक्रमणको पुष्टि भएयता अधिकांश वस्तुको मूल्य बढेको व्यवसायीहरुले बताउँदै आएका छन् । नेपालमा दोस्रो लहरको...

  २०७८ असार २५ गते १२:०३     विकासन्युज

फाइल फाेटाे रसुवा । वर्षायाममा हुने अवरोध हटाई तत्काल यहाँका राजमार्ग सञ्चालन गराउन पूर्व तयारी गरिएको छ । यस वर्ष जेठदेखि भारी वर्षा शुरू भएको र स्याउबारीदेखि रसुवागढी क्षेत्रको करिब ४५ किलोमिटर सडकका भूभागमा...

  २०७८ असार २५ गते ११:४९     विकासन्युज

काठमाडौं । काठमाडौंका सबै घरधनीहरुलाई करको दायरामा ल्याउने काठमाडौं महानगरको प्रयास असफल भएको छ । लामो समयदेखि घर बहाल करको दर कम गरेर सबै घरधनीहरुलाई करको दायरामा ल्याउने महानगरको प्रयास यस पटकका लागि असफल...

  २०७८ असार २५ गते ९:४७     विकासन्युज

चितवन । भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला...

  २०७८ असार २४ गते १६:१४     विकासन्युज

काठमाडौं । निजी लगानीमा नेपालमा खुलेको पहिलो टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टरको पछाडि भागमा लाग्ने टायरकाे उत्पादन सुरु गरेको छ । शेर्पा ब्रान्डमा उत्पादन गरिएको उक्त टायरको नाम सारथी टायर राखिएको छ...

  २०७८ असार २४ गते १४:४५     विकासन्युज

काठमाडौं । बिदामा नेपाल आएका श्रमिकहरु खाेपकाे कारण नेपालमै बस्न बाध्य भएका छन् । रोजगारदाता कम्पनीले अनिवार्य रुपमा खोपको व्यवस्था गरेपछि बिदामा नेपाल आएका तथा रोजगारीका लागि जाने तयारी गरेका नयाँ कामदारहरु अलपत्र परेका हुन्...

  २०७८ असार २३ गते २०:१३     विकासन्युज

काठमाडौं । निसान कम्पनीले पायोनियर मोटो कर्प प्रा.लि. मार्फत सुरक्षित र दिगो भविष्यको प्रत्याभूति सहित नेपाली बजारमा विद्युतीय सवारी साधन लिफ ई.भी. उपलब्ध गराएको छ । जिरो ईमिशन विशेषता भएको निशान लिफ इलेक्ट्रिक भेहिकल...

  २०७८ असार २३ गते १३:३९     विकासन्युज

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगलाई कारोनाको असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था छ । गत आव ०७६/७७ मा करीब २५ करोड...

  २०७८ असार २३ गते १२:२९     विकासन्युज

म्याग्दी । जिल्लामा पछिल्लो एक वर्षमा ७६२ उद्योग र व्यावसायिक फर्म थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ५०० उद्योग र २६२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । विसं २०७७ साउनदेखि २०७८...

  २०७८ असार २३ गते ११:१९     विकासन्युज

काठमाडौं । पछिल्लो समय बजारमा खाने तेलको मूल्य घटेको हल्ला फैलिएको छ । आम सर्वसाधारण उपभाेक्ता  र साना खुद्रा व्यवसायीहरुले मूल्य घटेकाे महसुस नगरे पनि बजारमा भने मूल्य घटेकाे हल्ला फैलिएकाे हाे । बजार अनुगमनको...

  २०७८ असार २३ गते ९:१९     विकासन्युज

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी निगमका प्रवक्ता विनितमणि उपाध्यायले पुन: मूल्य बढाइएको जनाएका हुन् । निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने...

  २०७८ असार २२ गते १८:५९     विकासन्युज

काठमाडौं । डिशहोम फाइबरनेटको सेवा छिट्टै नेपालका प्रमुख शहरमा पुग्ने भएको छ । उक्त सेवा पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्दै छ । काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र...