डिशहोमका थप एक ग्राहकले जित्यो एक लाख

  २०७९ वैशाख २० गते १२:०१     विकासन्युज

काठमाडौं । डिशहाेमका क्यास आइडी नम्बर ०२५६४०२२७७५ ले लक्की ड्र मार्फत एक लाख रुपैयाँ जितेकाे छ ।

डिशहाेमकाे एक वर्ष रिचार्ज याेजना अन्तर्गत लक्की ड्र मार्फत उक्त क्यास आइडी नम्बर ०२५६४०२२७७५  ले एक लाख रुपैयाँ जितेका हुन् ।

एक वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउनुकाे साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख रुपैयाँ जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्सफर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.