स्वास्थ्य

  २०७९ असार १७ गते १४:०३     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहक तथा कर्मचारीले सिद्धार्थनगर सिटी अस्पतालको सेवा सुविधामा १० प्रतिशतसम्म पाउने भएका छन् । सो सम्बन्धमा बैंकको भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार...

  २०७९ असार १६ गते १६:०९     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरु दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् । बिहीबार नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री...

  २०७९ असार १५ गते १९:५५     विकासन्युज

काठमाडौ । कुमारी बैंकका ग्राहकलाई धनगढीको कैलालीस्थित माया मेट्रो अस्पतालमा विशेष छुट हुने भएको छ । दुई संस्थाबीच बैंकका ग्राहकलाई माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट दिने समझदारी भएको हो...

  २०७९ असार १५ गते १६:४४     विकासन्युज

काठमाडौं । पछिल्लो केही दिन यता कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार केही दिन यता कोरोना संक्रमितको संख्यामा बृद्धि हुन थालेको हो ।...

  २०७९ असार १५ गते १२:३०     विकासन्युज

काठमाडौैं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आफूले दाबी गरेको बीमाको रकम सोधभर्ना पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरेपछि अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने निर्णयमा पुगेको हो ।...

  २०७९ असार १४ गते १५:५६     विकासन्युज

काठमाडौं । पिउने पानीको जारमा हैजाको किटाणु नभेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताएका छन् । विभागले नियमित गरिरहेको परिक्षणमा अहिलेसम्म पानीका जारमा हैजाका किटाणु नभेटिएको प्रवक्ता महर्जनले विकासन्यूजलाई बताएका...

  २०७९ असार १४ गते ११:४८     विकासन्युज

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताहरुलाई जारको गुणस्तर नम्बर भएको र बिर्को सिलबन्दी भएको प्रशोधित पिउने पानी मात्रै खरिद गर्न आग्रह गरेको छ । प्रशोधित पिउने पानी र जारको लेवलमा डिएपटिक्यु...

  २०७९ असार १४ गते ९:३३     विकासन्युज

बाँके । बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार खोप सुरु भएको चार दिनमा बाँकेका आठ स्थानीय तहका ९५.५ प्रतिशत बालबालिकाले खोप लगाएको स्वाथ्य कार्यालयका अधिकृत...

  २०७९ असार १३ गते १६:४६     विकासन्युज

काठमाडौं । विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरुले ठगीधन्दा चलाइरहेको खुलेको छ । नर्भिक इन्टरनेशल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, इमेल र वेबसाइटमार्फत...

  २०७९ असार १३ गते १६:४२     विकासन्युज

काठमाडौं । उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल...

  २०७९ असार १३ गते १२:४३     विकासन्युज

काठमाडौं । पछिल्लो केही दिन यता काठमाडौं उपत्यकाभित्र हैजाका संक्रमितहरु बढ्न थालेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ उपत्यकाका १२ जनामा हैजा पुष्टि भएको छ । हालसम्म बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन,...

  २०७९ असार १३ गते १०:४०     विकासन्युज

काठमाडौं । मस्तिष्कघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् । बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रियस्तरको मस्तिष्क तथा नसारोग स्वास्थ्य सेवा (जनशक्ति तथा...

  २०७९ असार १३ गते १०:२३     नारायण अर्याल

काठमाडौं । विश्व व्यवस्थामा यतिबेला उदारवादी पुँजीवादी अर्थराजनीतिले बाहुल्यता पाएको छ । समाजवादी आन्दोलन विश्वव्यापी रुपमा नै भएतापनि त्यसले आफुलाई प्रभावकारी रुपमा उभ्याउन सफल भएको छैन । कम्युनिष्टहरुले आन्दोलनको समयमा निर्माण गरेका कम्युनहरु पनि...

  २०७९ असार १२ गते १९:५९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । बैंकले ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ६ स्थानमा उक्त शिविरको आयोजना गरेको...

  २०७९ असार १० गते ९:३९     विकासन्युज

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उनका श्रीमान्को मिर्गौला प्रत्यारोपण गरिएको हो । विशेषज्ञ चिकित्सक टोलीले चार...

  २०७९ असार १० गते ९:२७     विकासन्युज

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु...

  २०७९ असार ९ गते १५:५६     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । इन्स्योरेन्स र अस्पतालबीच बिहीबार एक कार्यक्रमबीच सम्झाैता भएकाे हाे । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका...

  २०७९ असार ८ गते १९:१९     विकासन्युज

काठमाडाैं । भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो...

  २०७९ असार ८ गते १५:११     विकासन्युज

काठमाडौं । लागूऔषध दुव्र्यसनमा परेका व्यक्तिलाई चिकित्सकको ‘प्रेस्क्रिप्सन’बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा धादिङ गङ्गाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गङ्गाजमुना फार्मेसी सञ्चालन...

  २०७९ असार ८ गते १४:४७     विकासन्युज

काठमाडौं । बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले स्वास्थ्य बीमा नगर्न सुझाव दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले स्वास्थ्य बीमा नगर्न सुझाव दिएका हुन् । ‘मेरो सुझाव बीमा नगर्नुस्, रुवाएर छोड्छ,’ उनले...