स्वास्थ्य

  २०७९ असार ९ गते १५:५६     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । इन्स्योरेन्स र अस्पतालबीच बिहीबार एक कार्यक्रमबीच सम्झाैता भएकाे हाे । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका...

  २०७९ असार ८ गते १९:१९     विकासन्युज

काठमाडाैं । भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो...

  २०७९ असार ८ गते १५:११     विकासन्युज

काठमाडौं । लागूऔषध दुव्र्यसनमा परेका व्यक्तिलाई चिकित्सकको ‘प्रेस्क्रिप्सन’बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा धादिङ गङ्गाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गङ्गाजमुना फार्मेसी सञ्चालन...

  २०७९ असार ८ गते १४:४७     विकासन्युज

काठमाडौं । बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले स्वास्थ्य बीमा नगर्न सुझाव दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले स्वास्थ्य बीमा नगर्न सुझाव दिएका हुन् । ‘मेरो सुझाव बीमा नगर्नुस्, रुवाएर छोड्छ,’ उनले...

  २०७९ असार ८ गते १४:३३     विकासन्युज

तुलसीपुर । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ । शरीरका विभिन्न भागमा फैलिँदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो । आखाँमा ट्युमर पलाई लामो समयदेखि...

  २०७९ असार ८ गते १४:०३     विकासन्युज

पछिल्लो समय काठमाडौं उपत्यका भित्रका केही ठाउँहरुमा हैजाबाट संक्रमित भएका बिमारीहरु देखा पर्न थालेका छन् । हैजा देखा परेको समाचार बाहिरिएसँगै जनमानस अहिले त्रसित बनेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आक्रान्त...

  २०७९ असार ८ गते १३:१०     विकासन्युज

काठमाडौं । विभिन्न दुई मेडिकल कलेजले बीमा सेवा बन्द गर्ने भएका छन् । स्वास्थ्य बीमा बोर्डले एक अर्बभन्दा बढी भुक्तानी नदिएको भन्दै बिर्तामोडको बिएण्डसी मेडिकल कलेज र विराटनगरको नोबेल मेडिकल कलेजले बीमा सेवा बन्द गर्न...

  २०७९ असार ७ गते १३:०७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले...

  २०७९ असार ७ गते १२:५९     विकासन्युज

बैतडी । बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार यहाँ आयोजित कार्यक्रममा बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका...

  २०७९ असार ६ गते १३:३१     विकासन्युज

काठमाडौं । पछिल्लो समय महिलाहरुमा स्तन क्यान्सरको समस्या बढ्दो छ । विशेष गरी ३० देखि ४० वर्ष उमेर समूहका महिलाहरुमा यस्तो समस्या देखिने गरेको छ । तर, धेरैलाई थाहा नहुनसक्छ, महिलामा मात्र होइन, पुरुषमा...

  २०७९ असार ५ गते १६:५६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० वर्ष नाघेका जेष्ठ नागरिकको घरमै पुगेर निःशुल्क उपचार गरिने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ७०...

  २०७९ असार ५ गते १४:३२     विकासन्युज

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (युएई) मा मेडिकल कलेज खोल्ने घोषणा गरेका छन् । आइतबार झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो घोषणा गरेका हुन् । उनले...

  २०७९ असार ५ गते १०:२२     विकासन्युज

काठमाडौं । बैतडीका आठवटा स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएका छन् । सोह्र महिनादेखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने खोप पाएपछि ती पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएका हुन् । जिल्लाको...

  २०७९ असार ५ गते ९:४५     विकासन्युज

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्माेनल क्लिनिक’ सेवा सञ्चालनमा ल्याइने भएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भन्नाले समलिङ्गी महिला, समलिङ्गी पुरुष, द्विलिङ्गी, पारालिङ्गी, अन्तर्लिङ्गी, र क्वेयर...

  २०७९ असार ५ गते ९:२३     विकासन्युज

काठमाडौं । धेरै औषधिको गुण भएको गानोडोर्मा (रातो) च्याउको व्यवसायिक उत्पादन गरी नेपाली बजारमा विक्री वितरण सुरू गरिएको छ । भैरब च्याउ उद्योग प्रालि तानसेन–८ जरेपिपल, पाल्पामा उत्पादन हुँदै आएको उक्त रातो च्याउको काठमाडौंबाट बालाजुस्थित...

  २०७९ असार ३ गते १७:१५     विकासन्युज

काठमाडौं । मंकीपक्स रोग लागेको आशंका गरिएका युवामा कुष्ठ रोग लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पतालमा मकीपक्सको आशंका गरिएको ती २६ युवकमा कुष्ट रोगको...

  २०७९ असार ३ गते १२:००     विकासन्युज

काठमाडौं । बिरामीलाई सुलभ र निःशुल्क रगत उपलब्ध गराउनका लागि सरकारको लगानी बढाउन नेपाल रेडक्रस सोसाइटीका निकाय, रक्तदाता सङ्घसंस्था र नागरिक समाजले गरिरहेको पहलले अर्को सफलता प्राप्त गरेको छ । काठमाडाैंस्थित कान्ति बाल अस्पताल...

  २०७९ असार ३ गते १०:०१     विकासन्युज

नेपालगञ्ज । थारू समुदायमा देखिने सिकलसेल रोग रोकथामका लागि रगतजाँच गरेर विवाह कुण्डली मिलाउन चिकित्सकले सुझाव दिएका छन् । सिकलसेलबाट आफ्ना सन्तानलाई बचाउनका लागि अनिवार्यरूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको पम्प्लेट बाँकेका थारू...

  २०७९ असार ३ गते ९:४०     विकासन्युज

चितवन । भरतपुर अस्पतालले अतिविशिष्टिकृत क्लिनिक सुरु गरेको छ । अस्पतालले बिहीबारदेखि सो सेवा सुरु गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले क्लिनिकको उद्घाटन गरे । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्राडा...

  २०७९ असार २ गते १५:५६     विकासन्युज

काठमाडाैं । ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी नेपालमा पनि फेला परेका छन् । भर्खरै दुबईबाट नेपाल आएका युवकमा यसकाे मिल्दाेजुल्दाे लक्षण देखिएकाे हाे । उनकाे हाल काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार...