फोकस

  २०७८ जेठ १३ गते १२:१०     समुन्द्र घिमिरे

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका दुई बैंकले मृतक कर्मचारीको परिवारलाई क्षतिपूर्ति रकम तिर्न सामाजिक सुरक्षा कोषले निर्देशन दिइसकेको छ । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएका बैंकका कर्मचारीको मृत्यु भएपछि उनीहरुको...

  २०७८ जेठ १३ गते ११:०४     प्रकाश तिवारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ ११ गते मंगलबार एक सर्कुलर जारी गरी बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजार मार्फत एक वर्षभन्दा कम अवधिको लागी सेयर किनबेच गर्न नपाउने नयाँ व्यवस्था गरेको छ ।...

  २०७८ जेठ १३ गते १०:०६     विकासन्युज

काठमाडौं । लगातार परेको वर्षाका कारण हिमाल आरोहणमा गएका आरोहीहरु समस्यामा परेका छन् । लामो समयदेखि सगरमाथा लगायतका हिमाल आरोहण गर्न आधार शिविर पुगेका आरोहीहरु खराब मौसमका कारण समस्यामा परेका हुन् । आरोहणका लागि हिमालतिर...

  २०७८ जेठ १२ गते १९:००     विकासन्युज

काठमाडाैं ।  चीनले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेकाे छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेका हुन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन...

  २०७८ जेठ १२ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा समावेश गर्नका लागि आफ्ना सुझावहरू सार्वजनिक गरेको छ । महासंघका अध्यक्ष रवि सिंहले बुधवार विज्ञप्ति मार्फत् १३ बुँदे सुझावहरू सार्वजनिक गरेका हुन् ।...

  २०७८ जेठ १२ गते १४:२९     अम्बिकाप्रसाद पौडेल

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आफ्नो नियमकीय भूमिकामा रहेर एकिकृत निर्देशिका २०७७ मा संशोधन/परिमार्जन तथा थप व्यवस्था गरेकाे छ । केन्द्रिय बैंकले पुँजी बजारमा सम्बन्धित मूख्य दुई नयाँ व्यवस्था गरेकाे हाे । एक, खरीद गरेको एक वर्ष...

  २०७८ जेठ १२ गते १३:४०     विकासन्युज

काठमाडौं । उर्जामा लगानी बढाउने उद्धेश्यले विद्युत व्यापार गर्नेको लागि सरकारसँग अनुमति माग्नेको संख्या बढेको छ । हालसम्म नेपाल विद्युत प्राधिकरणले मात्रै विद्युत व्यापारको काम गर्दै आएकोमा अब दुई अर्का निजी कम्पनीले पनि सरकार...

  २०७८ जेठ १२ गते १२:१५     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते नै आउने भएको छ । प्रतिनिधिसभा विघटन भएको कारण अध्यादेशबाट बजेट ल्याउनुको विकल्प नभएको र संविधानमा तोकिए अनुसार जेठ १५ नै बजेट ल्याउनु पर्ने भएकोले...

  २०७८ जेठ १२ गते १०:२५     मञ्जरी पौडेल

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउन लागेको छ । गत वर्षको जस्तै यो वर्ष पनि सरकारले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) र लकडाउनकै बीचमा आगामी आवको बजेट ल्याउन लागेको हो ।...

  २०७८ जेठ ११ गते १७:५०     विकासन्युज

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले दिनमा सवारी साधन चलाउन नपाउने भएका छन् । मंगलार दिउसो तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले आगामी जेठ २० गतेसम्म निषेधाज्ञा थप गर्दै बैंक तथा...

  २०७८ जेठ ११ गते १७:१६     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा थप एक साता निषेधाज्ञा थपिएको छ । मंगलार दिउसो तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीआ) को बैठकले आगामी जेठ २० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । मंगलबार उपत्यकाका...

  २०७८ जेठ ११ गते १७:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि आज एकिकृत निर्देशन जारी गरेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षामा घोषणा गरिएका व्यवस्थाहरुलाई कार्यान्वयन गर्नको लागि राष्ट्र बैंकले मंगलबार एकिकृत...

  २०७८ जेठ ११ गते १६:१२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि सेयर खरिदमा कडाई गरेको छ । राष्ट्र बैंकले चालु बर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षामा घोषणा गरिएका नीतिहरुलाई कार्यान्वयन गर्न जारी गरेको परिपत्र अनुसार बैंक...

  २०७८ जेठ ११ गते १५:२७     विकासन्युज

काठमाडौं । अब वाणिज्य बैंकहरुले नापी कार्यालयको राजश्व संकलन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको बैशाख १४ गते बसेको बैठकले वाणिज्य बैंकहरुले पनि मालपोत कार्यालयको राजश्व संकलन गर्न पाउने निर्णय गरेको हो...

  २०७८ जेठ ११ गते १३:१२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक बर्षको बजेट कोभिड १९ महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको आउनुपर्ने माग गरेको छ । कोभिड १९ संक्रमणको पहिलो लहरबाट नराम्रोसंग थला परेको अर्थतन्त्र...

  २०७८ जेठ ११ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको धारणा राखेका छन् । भर्चुअल माध्यमद्वारा २०७८ जेठ १० गते सञ्चालित एसियन क्लियरिङ युनियन, सञ्चालक समितिको...

  २०७८ जेठ ११ गते १०:४६     विकासन्युज

काठमाडौं । मंगलबार दिउँसो काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठक बस्दैछ । आजको बैठकमा निषेधाज्ञाको समय थप गरेर कडाई गर्ने तयारी भएको बताइएको छ । निषेधाज्ञाको समयमा तरकारी बजार र...

  २०७८ जेठ ११ गते १०:२४     विकासन्युज

काठमाडौं । भारतीय टाटा समूहकाे टाटा स्टिल कम्पनीले कोरोना भाइरसको कारण मृत्यु भएका कामदार तथा कर्मचारीका परिवारलाई निरन्तर तलब दिने भएको छ । टाटा कम्पनीले विज्ञप्ति जारी गर्दै मृतक कामदारहरूको परिवारलाई क्षतिपूर्ति स्वरुप निरन्तर...

  २०७८ जेठ १० गते १८:०५     सन्ताेष राेकाया

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्न अब ४ दिन मात्रै बाँकी छ । संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठको १५ गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधानलाई कार्यान्वयनका लागि सरकारले ४...

  २०७८ जेठ १० गते १५:२५     विकासन्युज

काठमाडौं । काठमाडौंमा निषेधाज्ञाको उल्लंघन गरेमा एक वर्ष कैद र पाँच लाख रुपैयाँ सम्म जरिवाना हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गर्दै निषेधाज्ञाको अल्लंघन गर्नेलाई तत्काल कारवाही हुने जनाएको...