राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट दिने

  २०८० असोज ३० गते १६:४५     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ ।

बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने विज्ञप्तिमा भनिएको छ ।

साथै, उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्ससम्म हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.