यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठसहित)

  २०७७ फागुन २ गते २०:५३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । राष्ट्र बैंकले आज भच्र्युअल माध्यमबाट अर्धवार्षिक समिक्षा गरेको हो ।

अर्धवार्षिक समीक्षा मार्फत खासै कुनै नयाँ व्यवस्था नगरे पनि कोरोभना प्रभावित ऋणीहरुलाई भने केही सहज बनाएको छ ।

राष्ट्र बैंकका गभर्नर अधिकारीले कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी र कर्जाको पुनर्तालिकिकरण पनि नगरी बस्ने व्यवसायीलाई नेपाल राष्ट्र बैंकले थप सुविधा दिने बताएका हुन् ।

यस्तो छ पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.