वित्त

  २०७८ वैशाख ३० गते १६:२४     विकासन्युज

काठमाडौं । नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बङ्गलादेश बैंकले सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग गरेकाे छ । बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको...

  २०७८ वैशाख ३० गते १६:०२     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैशाख ३० गते नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन...

  २०७८ वैशाख ३० गते १४:२०     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले इजाजत पत्र पाएका धितोपत्र दलाल(ब्राेकर), मर्चेण्ट बैंकर र सम्बद्ध सबै पक्षहरुलाई कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नखटाउन आग्रह गरेको छ । अनलाइन मार्फत सम्पूर्ण धितोपत्र कारोबार गर्न सकिने...

  २०७८ वैशाख ३० गते १३:०६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ सेवा स्थगित नहुने दोहोर्याएको छ । प्रमुख जिल्ला अधिकारीहरुको निर्णयले काठमाडौं उपत्यकाभित्र बीमा, सहकारी जस्ता सेवा स्थगित भइसकेको समयमा बैंकिङ सेवा भने रोक्न नसकिने राष्ट्र बैंकले स्पष्ट पारेको...

  २०७८ वैशाख ३० गते १२:३६     विकासन्युज

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए)ले ग्राहकहरुलाई सक्दो सेवा सुविधा दिन सञ्चालित लघुवित्त संस्थाहरुलाई आग्रह गरेको छ । बैशाख २८ गते बसेको संघको कार्यसमितिको बैठकले हालको समयमा ग्राहक सदस्यलाई सक्दो सेवा दिनुपर्ने देखिएकोले...

  २०७८ वैशाख ३० गते ११:३७     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १०.२६ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको...

  २०७८ वैशाख ३० गते ११:०२     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ३५.४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त बीमाशुल्कमा सो मात्राको वृद्धि गर्न सफल भएको हो ।...

  २०७८ वैशाख २९ गते १८:१७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले कोरोना भाइरस (कोभिड १९) को रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले सरकारलाई आज (बैशाख २९ गते) बुधबार साे मात्राकाे सहयाेग हस्तान्तरण गरेकाे...

  २०७८ वैशाख २९ गते १७:२४     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले अनलाईन बाहेकका कुनै पनि सेवा प्रदान गर्न नसक्ने बताएको छ । कर्मचारीहरुमा कारोना पोजेटिभ देखिएपछि क्यापिटलले बुधबार एक सूचना जारी गर्दै अनलाईनबाहेकका सेवा दिन नसकिने जानकारी गराएको हो ।...

  २०७८ वैशाख २९ गते १७:०५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्म २१६ बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसनमा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था...

  २०७८ वैशाख २९ गते १६:४६     विकासन्युज

काठमाडौं । चैत मसान्तसम्म ४८ हजार ८ सय ६० ऋणीले पुनरकर्जाको सुविधा लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले चैत मसान्तसम्म सो ऋणीहरुले...

  २०७८ वैशाख २९ गते १६:३४     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई रु.११११ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.५ प्रतिशतले घटेको थियो । वस्तु...

  २०७८ वैशाख २९ गते १६:२४     विकासन्युज

काठमाडौं । अहिले अधिकांश वस्तुको मूल्यवृद्धि भएपनि राष्ट्र बैंकको तथ्यांकमा भने मूल्यवृद्धि नभएको देखिएको छ । निषेधाज्ञा हुनुभ अगाडि अर्थात चैतको महिनादेखि अधिकांश वस्तुको मूल्य महँगिए पनि राष्ट्र बैंकको तथ्यांकमा भने सो मूल्यवृद्धि देखिएको...

  २०७८ वैशाख २९ गते १६:१३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा रेमिट्यान्समा १६.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांक अनुसार रेमिट्यान्स १६.५ प्रतिशतले बढेको हो । रेमिट्यान्स १६.५ प्रतिशतले...

  २०७८ वैशाख २९ गते १४:३५     विकासन्युज

काठमाडाैं । काेराेना संक्रमणकाे कारण पूर्व बैंकर निरज श्रेष्ठकाे निधन भएकाे छ । श्रेष्ठकाे बुधबार बिहान निधन भएकाे हाे । मंगलबार राती मात्रै काेराेना संक्रमणकाे कारण श्रेष्ठकाे बुवाकाे निधन भएकाे थियाे । केही समयदेखि...

  २०७८ वैशाख २९ गते १४:२४     विकासन्युज

काठमाडौं । बीमा समितिले थप एउटा नयाँ पुनर्बीमा कम्पनी दर्ताको लागि मागेको प्रस्तावको म्याद सकिन लागेको छ । अब १ साता मात्रै म्याद बाँकी छ । समितिले बैशाख १६ गते सार्वजनिक सुचना प्रकाशित गरी...

  २०७८ वैशाख २९ गते १३:१३     विकासन्युज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले संस्थाको गत आर्थिक वर्षको १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ५१ लाख २२ हजार रुपैयाँ बराबरको नगद लाभांशलाई...

  २०७८ वैशाख २९ गते १२:४४     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ अर्ब ६९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५३.६८ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक...

  २०७८ वैशाख २९ गते ११:३९     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक पहिलो ९ महिनामा २१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३५.२२ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको...

  २०७८ वैशाख २९ गते ११:१२     विकासन्युज

काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज बैंशाख २९ गते एकैदिन एभरेष्ट इन्स्योरेन्स र अपि पावरको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस...