वित्त

  २०७८ वैशाख १९ गते १५:५०     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागी इन्स्योरेन्सको सीईओ पदमा नियुक्त गरेको हो ।...

  २०७८ वैशाख १९ गते १४:४७     विकासन्युज

काठमाडाैं । सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाबाट काराेनाकाे लागि अत्यावश्यक रकम नेपाल पठाउँदा शुल्क नलाग्ने भएकाे छ । कम्पनीले नेपालमा पुनः देखिएको कोभिड- १९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउदा कुनै...

  २०७८ वैशाख १९ गते १३:३८     विकासन्युज

काठमाडौं । कोभिड–१९ को अवस्थाबाट प्रभावित ग्राहकहरुको सहयोगाकाे लागि मेटलाइफ नेपालले कोभिड केयर सहायता सेवा सुरुवात गरेको छ । कम्पनीकाे अनुसार यस सेवा अन्तर्गत कोभिड–१९ का कारण भएको मृत्यु दाबीमा ३ कार्यदिन भित्रै बीमा...

  २०७८ वैशाख १९ गते १३:११     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण तीव्र रुपमा फैलिरहेकोले सजकता अपनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ । राष्ट्र बैंकले बैंक् तथा वित्तीय संस्थाहरुलाई आज एक परिपत्र जारी...

  २०७८ वैशाख १९ गते १२:४३     विकासन्युज

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर टुंगोमा पुगेको छ । दुबै बैंकले गठन गरेको मर्जर कमिटीमा मिल्न बाँकी रहेका प्रमुख कार्यकारी अधिकृत र मर्जरपछिको बैंकको नाममा सहमति...

  २०७८ वैशाख १९ गते १२:३०     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको आगामी वार्षिक साधारणसभा स्थगित भएको छ । अगामी बैशाख ३१ गते बस्ने भनिएको संस्थाको २४औं वार्षिक साधारणसभा स्थगित भएको हो । बैंशाख १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले...

  २०७८ वैशाख १९ गते १२:१५     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आगामी जेठ २८ गते २७औं वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको थापागाँउस्थित कम्पनीको केन्द्रिय कार्यालयमा भर्च्युअल माध्यमबाट सभा गर्ने भएको हो ।...

  २०७८ वैशाख १९ गते ११:५४     विकासन्युज

काठमाडौं । युनाईटेड फाइनान्सको बैशाख १९ गतेदेखि सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले संस्थालाई प्राप्ति अर्थात एक्वायर गर्ने प्रकृया अगाडि बढाएसँगै नेप्सेले संस्थाको दोश्रो बजारमा सेयर कारोबार रोक्का गरिदिएको हो । नबिल...

  २०७८ वैशाख १९ गते ११:०४     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको ८ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ७७१ रुपैयाँ...

  २०७८ वैशाख १८ गते ११:४६     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा वलराम पौडेल नियुक्त भएका छन् । बैशाख १३ गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त पौडेलले आगामी चार...

  २०७८ वैशाख १७ गते १७:३९     सन्ताेष राेकाया

काठमाडौं । अहिले नेपाली ७ वटा वाणिज्य बैंकहरुमा विदेशी लगानी रहेको छ । हाल कायम रहेका २७ वटा वाणिज्य बैंकहरुमा ७ वटा वाणिज्य बैंकहरुमा विदेशी लगानी रहेको छ । नबिल, एनएमबि, एसविआई, स्ट्याण्डर्ड चार्टर्ड,...

  २०७८ वैशाख १७ गते १५:२३     विकासन्युज

काठमाडाैं । नबिल बैंक लिमिटेडले यूनाइटेड फाइनान्सलाई रोजेको छ । बैंक र यूनाइटेड फाइनान्सबीच प्राप्तिका लागि सम्झौता पनि भइसकेको छ । आज बैंक र फाइनान्सबीच प्राप्तिका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नबिल...

  २०७८ वैशाख १७ गते १४:३३     विकासन्युज

काठमाडाैं । निषेधाज्ञाको बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीहरुले सहज र सुलभ ढंगले सेवा पाउन् भन्ने उद्देश्यले सांग्रीला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ । निषेधाज्ञा अवधिमा बैंकका ग्राहकहरुले आधारभूत बैंकिङ्ग सेवा...

  २०७८ वैशाख १७ गते १४:२३     विकासन्युज

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले कमोडिटी मार्केटको लाइसेन्स दिनको लागि निर्देशिका जारी गरेको छ । बोर्डले जारी गरेको निर्देशिकामा कमोडिटी मार्केट संचालन गर्नको लागि चुक्ता पुँजी कम्तिमा पनि १ अर्ब रुपैयाँदेखि...

  २०७८ वैशाख १७ गते १३:४३     विकासन्युज

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए) ले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको लागि नेपाल राष्ट्र बैंक समक्ष विभिन्न सुझावहरु पेश गरेको छ । विपन्न वर्गलाई वित्तीय सेवा दिन खुलेका लघुवित्त क्षेत्रको पुनरउत्थानको लागि...

  २०७८ वैशाख १७ गते १३:२६     विकासन्युज

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना एनआईबिएल समृद्धि फण्ड-२ को आवेदन आजदेखि बन्द भएकाे छ । उक्त योजनामा चार दिनभित्र नै माग गरे भन्दा ५० प्रतिशत बढी आवेदन प्राप्त...

  २०७८ वैशाख १७ गते १२:५५     विकासन्युज

काठमाडाैं । बीमा समितिले निषेधाज्ञाकाे समयमा एक तिहाइ कर्मचारीहरुबाट सेवा दिन बीमा कम्पनीहरूलाई निर्देशन दिएकाे छ । समितिले बिहिबार एक विज्ञप्ती जारी गर्दै आवश्यक बीमा सेवा प्रवाह गर्न एक तिहाई कर्मचारीहरुबाट आलो पालोमा सेवा दिन जीवन...

  २०७८ वैशाख १७ गते १०:५३     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले थप एउटा पुनर्बीमा कम्पनीको लागि लाइसेन्स खुल्ला गरेको छ । समितिले बैशाख १६ गते सार्वजनिक सुचना प्रकाशित गरी एउटा पुनर्बीमा कम्पनीको लागि लाइसेन्स दिने जानकारी गराएको...

  २०७८ वैशाख १६ गते १८:५९     विकासन्युज

काठमाडौं । नेपालको पहिलो विद्युतीय बाइक यात्री मोटरसाइकलको बुकिंङ खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ । यात्री मोटरसाइकलले पहिलो चरणमा १ हजार बाइकको बुकिंङ लिने छ । कम्पनीले सुरूमा १० हजार रूपैयाँ भुक्तानी गरेर...

  २०७८ वैशाख १६ गते १८:४६     विकासन्युज

दमाैली । कोभिड–१९ को दोस्रो लहरको प्रकोप बढ्दै गएपछि तनहुँको सदरमुकाम दमौलीमा सञ्चालित बैंक तथा वित्तीय संस्था दिनको चार घण्टामात्रै खुल्ने भएका छन् । कोरोनाको जोखिम न्यूनीकरण गर्न व्यास नगरपालिकाले दमौलीमा रहेका बैंक तथा...