वित्त

  २०७८ जेठ १० गते १४:२५     विकासन्युज

काठमाडाैं । लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्तका ग्राहकहरुले ब्याजमा १० प्रतिशत छुट पाउने भएका छन् । लघुवित्तले कोभिड-१९ को दोश्रो लहरको कारणले ग्राहकहरुकाे नियमित व्यापार, व्यवसाय, रोजगारीमा परेको प्रभावलाई मध्यनजर गर्दै चुक्ता भुक्तानी...

  २०७८ जेठ १० गते १४:१३     विकासन्युज

काठमाडौं । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्यामा बृृद्धि हुँदै गएको भन्दै निषेधाज्ञालाई थप कडाई गरिने भएको छ । बैंक तथा वितीय संस्थाहरुलाई थप कडाई गरिने भएको हाे । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना...

  २०७८ जेठ १० गते १४:१३     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले कोभिड महामारीको दोस्रो लहरसँग जुध्नको लागि सहयोग जुटाउन थालेको छ । सीबीफीनले सबै बैंक तथा वित्तीय संस्थाहरुसँग संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगतको रकम उपलब्ध...

  २०७८ जेठ १० गते १४:१२     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५.५ प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको छ । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट...

  २०७८ जेठ १० गते १३:०१     विकासन्युज

काठमाडौं । महिला सहयात्रा लघुवित्तले आगामी जेठ २५ गते विशेष साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन बिहान ११ बजे आफ्नो केन्द्रीय कार्यालय मकवानपुरमा भिडियो कन्फरेन्समार्फत गर्न लागेको हो । जेठ ९ गते...

  २०७८ जेठ १० गते ११:२३     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । जेठ ९ गते आइतबार सम्पन्न विकास बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक भण्डारी सर्वसाधारण...

  २०७८ जेठ १० गते ११:०१     विकासन्युज

काठमाडों । नेको इन्स्योरेन्सले सेयरधनीलाई १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जेठ ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने...

  २०७८ जेठ ९ गते १९:५६     विकासन्युज

काठमाडौं । गत जेठ ५ गतेबाट सार्वजनिक निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई निष्काशन तथा बिक्री बन्द भएको छ । प्रभु क्यापिटलले जारी गरेको उक्त फण्डमा ४ दिनमै मागभन्दा बढी आवेदन परेसँगै आज(जेठ ९...

  २०७८ जेठ ९ गते १८:५९     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि कनेक्ट आईपीएस र एनपीआईमा आवद्ध भएको छ । डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी बैंक उक्त सेवामा आवद्ध भएको हो । जसको लागि नेपाल लिमिटेड (एससीबीएनएल) र...

  २०७८ जेठ ९ गते १८:३४     विकासन्युज

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले ११ अर्ब रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले सो मात्रा अर्थात शतप्रतिशत हकप्रद जारी गर्ने भएको हो...

  २०७८ जेठ ९ गते १३:३०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० हजार रुपैयाँभन्दा कम रकमको कारोबार गर्न (निकाल्न र बैंकमा जम्मा गर्न) नपाइने भन्ने व्यवस्था नभएको बताएका छन् । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल...

  २०७८ जेठ ७ गते १८:५२     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघसहित विभिन्न ८ संघको संयुक्त पहलमा हातेमालो सामाजिक अभियान शुरु भएको छ । महामारीको समयमा विभिन्न सरोकारवालाहरु एक हुनुपर्ने आवश्यकता महसुस गर्दै नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल...

  २०७८ जेठ ७ गते १८:२३     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी तथा राष्ट्रिय वाणिज्य बैंकबाट संयुक्त रुपमा स्थापना गरिएको नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सम्झौता भएको छ । कम्पनीले डिजिटल भुक्तानीको क्षेत्रलाई थप विस्तार गर्न...

  २०७८ जेठ ७ गते १७:२९     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले जारी गरिरहेको प्रभु सेलेक्ट फण्डको इकाईमा लगानीकर्ताको आकर्षण बढ्दो रहेको छ । उक्त इकाई जारी भएको तीन दिनमै १४५ प्रतिशत बढी आवेदन परेको क्यापिटलले जनाएको हो । क्यापिटलका अनुसार १०...

  २०७८ जेठ ७ गते १४:३५     विकासन्युज

काठमाडाैं । राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी महेश रिमालले पाएका छन् । उनले शुक्रबार सो जिम्मेवारी पाएका हुन् । बिहीबार कवि प्रसाद पाठकको कार्यकाल सकिए सँगै चार्टर्ड एकाउन्टेण्ट रिमालले सो जिम्मेवारी पाएका हुन् । संस्थानमा...

  २०७८ जेठ ७ गते १३:०७     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा झालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो । बैठकले जेठ...

  २०७८ जेठ ७ गते १२:०९     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ । विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने...

  २०७८ जेठ ६ गते १९:४७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने भएको छ । हाल जारी भएको निषेधाज्ञाको समयमा लगानीकर्ताले सहजै खरिद गर्न...

  २०७८ जेठ ६ गते १८:१३     विकासन्युज

काठमाडौं । प्रभु सेलेक्ट फण्डको इकाई निष्काशन तथा बिक्री खुला भएको दुृई दिनमै मागभन्दा बढी आवेदन परेको छ । प्रभु क्यापिटलका अनुसार जेठ ६ गते साँझसम्ममा कूल १ अर्ब ४ करोड रुपैयाँ बराबरको १०...

  २०७८ जेठ ६ गते १६:०९     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्गसेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् । बैंककाे...