कोरोना संक्रमणकाे कारण पूर्व बैंकर निरज श्रेष्ठको निधन

  २०७८ वैशाख २९ गते १४:३५     विकासन्युज

काठमाडाैं । काेराेना संक्रमणकाे कारण पूर्व बैंकर निरज श्रेष्ठकाे निधन भएकाे छ । श्रेष्ठकाे बुधबार बिहान निधन भएकाे हाे ।

मंगलबार राती मात्रै काेराेना संक्रमणकाे कारण श्रेष्ठकाे बुवाकाे निधन भएकाे थियाे ।

केही समयदेखि संक्रमण भएर अस्पताल भर्ना भएका उनकाे स्वास्थ्यमा सुधार आएकाे थियाे । तर फेरी स्वास्थ्यमा जटिलता भएकाे कारण उनी अस्पताल भर्ना भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.