वित्त

  २०७८ जेठ १ गते १२:०२     विकासन्युज

काठमाडौं ।  बीमा क्षेत्रको नियामक निकाय बीमा समिती ५३ औं वर्षमा प्रवेश गरेको छ । यस उपलक्ष्यमा समितीका अध्यक्ष सूर्य प्रसाद सिलवालले संचालक समितीका सदस्यहरु, पूर्व अध्यक्षहरु, कर्मचारीहरु, बीमितहरु, बीमकहरु, सर्भेयरहरु र अभिकर्ताहरुलाई बधाई तथा...

  २०७८ जेठ १ गते १०:३१     विकासन्युज

काठमाडौं । मर्चेण्ट बैंकहरुले आफ्ना ग्राहकहरुलाई अनलाईन मार्फत धितोपत्र कारोबार गर्न र अत्यावश्यक सेवा मात्र कार्यलयबाट प्रदान गर्ने भएको छ । मर्चेण्ट बैंकर एशाेशिएसनले सम्पूर्ण मर्चेण्ट बैंकरहरुले नेपाल धितोपत्र बोर्डबाट बैशाख ३० गतेको पत्र...

  २०७८ वैशाख ३१ गते १९:१५     विकासन्युज

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालले शुक्रबार सदस्य बैंकहरुलाई पत्रचार गर्दै ‘आ–आफ्ना ग्राहकहरुलाई परिस्थिति केहि सहज नभएसम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्ने’ ७ बुँदे निर्देशन दियो । विहीबार मात्र...

  २०७८ वैशाख ३१ गते १५:०२     सन्ताेष राेकाया

काठमाडाैं । बिहीबार हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भयो । दुई बैंकको लामो प्रयासपछि नेपाली बैंकिङ क्षेत्रमा बिग मर्जरको दाेस्राे प्रयासले अाैपचारिक बाटाे तय गरेकाे छ । इन्भेष्टमेण्ट बैंकको तर्फबाट...

  २०७८ वैशाख ३१ गते १४:४४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारीलाई नियुक्त भएका छन् । बैंकले शुक्रबार सूचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारीलाई नियुक्त गरेको हो । सूचना अधिकारीमा नियुक्त भएका राजेन्द्रलाल श्रेष्ठ करिव...

  २०७८ वैशाख ३१ गते १४:१९     विकासन्युज

काठमाडौं । एनएमबि बैंक ग्राहकले अब घर तथा कार्यालयबाटै केवाईसी भर्न सक्ने भएका छन् । बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न अनलाईन केवाईसी अघि सारेको हाे । यो सेवाको सुरूवातसँगै...

  २०७८ वैशाख ३१ गते १२:५१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सले बैशाख ३१ गतेदेखि मर्जर प्रकृयामा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिदिएको...

  २०७८ वैशाख ३१ गते १२:३७     विकासन्युज

काठमाडाैं । सीईडीबी हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को आज बैशाख ३१ गते बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज बिहान ११ बजे अनलाइन मार्फत उक्त आईपीओ बाँडफाँड गरेकाे हाे ।...

  २०७८ वैशाख ३१ गते १२:२१     शिव सत्याल

काठमाडौं । नेपालको संविधानको प्रस्तावनामा ‘…लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण…’ गर्ने भनिएको छ । यस्तै, संविधानको धारा ४ मा नेपाल राज्य समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो...

  २०७८ वैशाख ३१ गते ११:४६     विकासन्युज

काठमाडौं । वाणिज्इ बैंकहरु जस्तै विकास बैंकहरुले पनि कोरोना अवधिभर थोरै रकमकाे निक्षेप संकलन नगर्ने भएका छन् । डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालले परिस्थिति केहि सहज नभएसम्म साना साना निक्षेप जम्मा नगर्नु भन्ने आदेश दिएसँगै...

  २०७८ वैशाख ३० गते १८:२५     विकासन्युज

काठमाडौं । सीईडीबी हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को भाेलि बैशाख ३१ गते बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आईपीओ बाँडफाँड भाेलि (बैशाख ३१ गते) बिहान ११ बजे अनलाइन...

  २०७८ वैशाख ३० गते १८:१५     विकासन्युज

काठमाडौंं । ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखाहरुमा भिड-भाड नगर्न तथा जोखिम कम गर्नका निमित्त निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखाहरु मार्फत सीमित बैंकिङ्ग सेवा दिने भएका छन् । ग्राहकले खाताबाट नगद झिक्ने पाउने छन् ।...

  २०७८ वैशाख ३० गते १६:३९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वन काठमाण्डौंबीच कोभिड-१९ अघि र पछिको सेवा सम्बन्धी सम्झौता भएको छ । निषेधाज्ञामा कम्पनीका ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पु¥याउने उदेश्यले कम्पनीले सिटिजन...

  २०७८ वैशाख ३० गते १६:२४     विकासन्युज

काठमाडौं । नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बङ्गलादेश बैंकले सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग गरेकाे छ । बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको...

  २०७८ वैशाख ३० गते १६:०२     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैशाख ३० गते नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन...

  २०७८ वैशाख ३० गते १४:२०     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले इजाजत पत्र पाएका धितोपत्र दलाल(ब्राेकर), मर्चेण्ट बैंकर र सम्बद्ध सबै पक्षहरुलाई कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नखटाउन आग्रह गरेको छ । अनलाइन मार्फत सम्पूर्ण धितोपत्र कारोबार गर्न सकिने...

  २०७८ वैशाख ३० गते १३:०६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ सेवा स्थगित नहुने दोहोर्याएको छ । प्रमुख जिल्ला अधिकारीहरुको निर्णयले काठमाडौं उपत्यकाभित्र बीमा, सहकारी जस्ता सेवा स्थगित भइसकेको समयमा बैंकिङ सेवा भने रोक्न नसकिने राष्ट्र बैंकले स्पष्ट पारेको...

  २०७८ वैशाख ३० गते १२:३६     विकासन्युज

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए)ले ग्राहकहरुलाई सक्दो सेवा सुविधा दिन सञ्चालित लघुवित्त संस्थाहरुलाई आग्रह गरेको छ । बैशाख २८ गते बसेको संघको कार्यसमितिको बैठकले हालको समयमा ग्राहक सदस्यलाई सक्दो सेवा दिनुपर्ने देखिएकोले...

  २०७८ वैशाख ३० गते ११:३७     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १०.२६ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको...

  २०७८ वैशाख ३० गते ११:०२     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ३५.४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त बीमाशुल्कमा सो मात्राको वृद्धि गर्न सफल भएको हो ।...