वित्त

  २०७९ जेठ ३० गते १५:५९     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले वाग्मती प्रदेश स्तरिय बिजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न गरेको छ । सेमिनारमा करिब ३०० भन्दा बढी आभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा २०२३ को एमडीआरटी, चौथो त्रैमासिकको हालसम्म वाग्मती प्रदेश अन्तर्गत आफनो...

  २०७९ जेठ ३० गते १५:४९     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले काठमाडौं जिल्लाको मुख्य शाखामा आवद्ध ग्राहकहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ । जेठ २८ र २९ गते संचालन भएको तालिममा २५ जना ग्राहक सदस्यको सहभागिता रहको थियो । तालिम...

  २०७९ जेठ ३० गते १५:४८     विकासन्युज

काठमाडौं । सोमबारको बजारमा सानिमा बैंकको सर्वाधिक कारोबार भएको छ । कूल २३० वटा स्क्रिप्स कारोबारमा आएको बजारमा सबैभन्दा बढी सानिमा बैंकको सेयर कारोबार भएको हो । बैंकको एकैदिन ९ करोड १ लाख रुपैयाँ...

  २०७९ जेठ ३० गते १४:३६     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बैंकले स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको सम्पन्न गरेको हो...

  २०७९ जेठ ३० गते १३:०६     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु ऋण दिन सक्ने अवस्थामा छैनन् । आफूहरुले दिएको ऋणको अनुपातमा निक्षेप कम भएकोले बैंकहरु ऋण दिन नसक्ने अवस्थामा पुगेका हुन् । अहिलेको कानुनी व्यवस्था अनुसार बैंकहरुले आफूसँग एक...

  २०७९ जेठ ३० गते १३:०२     विकासन्युज

काठमाडौं । नबिल बैंकले आफ्नो नाममा गलत प्रचार भइरहेको बताएको छ । बैंकले एक सूचना जारी गर्दै कसैले आफ्नो नाममा ‘फेक फेसबुक पेज’ बनाएर गलत प्रचार गरिरहेको जानकारी गराएको हो । साथै, उक्त फेक फेसबुक पेजले ग्राहकहरुलाई नगद उपहार परेको...

  २०७९ जेठ ३० गते १२:३७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सले जेठ ३० गतेदेखि मर्जर प्रकृयामा रहेका इन्भेष्टमेण्ट र मेगा बैंकको सेयर कारोबार रोक्का गरिदिएको हो । यी...

  २०७९ जेठ ३० गते १२:१७     विकासन्युज

काठमाडौं । कुमारी बैंक र कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । यस सम्झौता अनुसार कुमारी बैंकका...

  २०७९ जेठ ३० गते १०:४५     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार प्रतिकित्ता ३८२.२ रुपैयाँमा भएको छ । जेठ ३० गते सोमबारको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता ३८२.२ रुपैयाँमा कारोबार भएको हो ।...

  २०७९ जेठ ३० गते १०:३१     मञ्जरी पौडेल

काठमाडौं । १९ वटा जीबन बीमा कम्पनीमध्ये ७ वटाले मात्र विगत ५ वर्षमा सेयरधनीलाई लाभांश दिएका छन् । ९ वटा कम्पनीले कुनै पनि प्रकारका लाभांश दिन सकेका छैनन् । नगद लाभांश दिन नसक्ने ३...

  २०७९ जेठ ३० गते १०:०३     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घट्दो रुपमा छ । बजार घटेसँगै अधिकांश कम्पनीको सेयर मूल्य पनि सस्तिँदै गएको छ । बजारमा बैंकमात्र नभई हरेक समूह अन्तर्गतका कम्पनीका सेयर मूल्य घटी रहेको छ...

  २०७९ जेठ २९ गते १९:१४     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौलाले स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट पार्न माग गरेकी छिन् । स्वास्थ्य मन्त्रालयका लागि विनियोजित बजेटमाथि आज भएको छलफलमा भाग लिँदै उनले अहिले नेपालमा झन्डै २० निजी स्वास्थ्य बीमा...

  २०७९ जेठ २९ गते १५:१५     मञ्जरी पौडेल

  काठमाडौं । नियामकको निर्देशनमा पुँजी वृद्धि गर्नु पर्ने दवावमा रहेका बीमा कम्पनीका लगानीकर्ताले विगत पाँच वर्षमा निराशाजनक प्रतिफल पाएका छन् । विगतमा पनि पुँजी वृद्धि गर्दै आएका कम्पनीहरुले बोनस सेयर वितरण त गरेका...

  २०७९ जेठ २९ गते १४:२०     विकासन्युज

काठमाडौं । आइतबारबाट चौंथो साकोस शिखर गोष्ठी काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने गोष्ठीमा देशभरका करिब ७ सय बचत ऋण सहकारीकर्मीहरुको उपस्थिति रहेको छ । गोष्ठीमा दुई वटा सामुहिक र आठ वटा...

  २०७९ जेठ २९ गते १३:२०     सुमन जोशी

काठमाडौं । जेठ पहिलो साता बैंक, फाइनान्स एण्ड इन्स्योरेन्स इन्सिच्युट नेपालले विभिन्न बैंक तथा वित्तीय संस्था (बिफिन)का १७ जनालाई कन्फ्रेन्सका लागि अष्ट्रेलिया लग्यो । अष्ट्रेलियाको भिक्टोरिया युनिभर्सिटीको सहकार्यमा बिफिनले ‘लिडरसिप’ कन्फ्रेन्स आयोजना गरेको थियो...

  २०७९ जेठ २९ गते १३:१०     विकासन्युज

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त लघुवित्त वित्तीय संस्थाको १२ लाख १६ हजार ४१८ कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर जेठ २७...

  २०७९ जेठ २९ गते १३:०३     विकासन्युज

काठमाडाैं । नेपाल बैंकले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले मधेस प्रदेशको प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । जेठ २४ गते देखि २६...

  २०७९ जेठ २९ गते १२:१०     विकासन्युज

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले बजेटमार्फत् सहकारीमा बढाइएको कर पुनरावलोकन हुने बताएका छन् । आइतबार बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्सकुन) ले आयोजना गरेको चौथो साकोस शिखर सम्मेलनमा बोल्दै उनले सहकारी अर्थतन्त्रको महत्त्वपूर्ण...

  २०७९ जेठ २९ गते ११:२७     विकासन्युज

काठमाडौं । सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले पछिल्लो समय सहकारीहरुले गरेको गलत कामको गुनासो बढ्दै गएको बताएका छन् । आइतबार बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्सकुन) ले आयोजना गरेको चौथो साकोस शिखर सम्मेलनमा...

  २०७९ जेठ २८ गते १८:५२     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थान बजेटका रुपमा प्रस्तुत गरिएकाले सोही अनुसार निर्देशित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन सम्बद्ध...