वित्त

  २०७९ जेठ ९ गते १५:१९     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा सोमबारदेखि कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोक मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राई र...

  २०७९ जेठ ९ गते १३:३२     विकासन्युज

काठमाडौं । भारतीय पञ्जाब नेश्नल बैंकको २० प्रतिशत स्वामित्व रहेको एभरेष्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुने पहिलो नेपाली बैंकर हुन् सुदेश खालिङ । नेपाली बैंकर पहिलो पटक एभरेष्ट बैंकको सीईओमा नियुक्त भएसँगै बैंक...

  २०७९ जेठ ९ गते १२:३२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र सुर्खेत स्थित सुर्खेत हस्पिटलबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले सुर्खेत हस्पिटल बाट प्रदान गरिने सेवाहरुमा २० प्रतिशतसम्म...

  २०७९ जेठ ९ गते १०:५५     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । जेठ ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई...

  २०७९ जेठ ८ गते १९:१८     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत चैत मसान्तसम्ममा १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । चालु आवको ९ महिनामा १९ कम्पनीहरुले सो मात्राको प्रिमियम संकलन गर्न सफल भएका...

  २०७९ जेठ ८ गते १५:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलताको समस्या तत्काल समाधान नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तर्क्रिया कार्यक्रममा उनले तत्काल तरलताकाे समस्या समाधान नहुने बताएका...

  २०७९ जेठ ८ गते १५:०४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ब्याज बढ्दैमा निक्षेप बढ्दैन भन्ने प्रमाणित भएको बताएका छन् । महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘ब्याज बढाउने...

  २०७९ जेठ ८ गते १२:१६     विकासन्युज

काठमाडौं । नेपाल बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले वाग्मती प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैशाख ४ गते देखि ७ गते...

  २०७९ जेठ ८ गते १२:००     विकासन्युज

काठमाडौं । नेपाल इन्स्यारेन्स कम्पनीले आगामी चैत ३० गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा ७३औं सभा बोलाएको हो । सो सभाले इन्स्योरेन्सको...

  २०७९ जेठ ७ गते १६:५४     विकासन्युज

काठमाडौं । नबिल बैंकले एनबी बैंकलाई र एनबी बैंक नबिल बैंकमा गाभिने पक्का भएको छ । दुवै बैंकको आज भएको विशेष साधारणसभाले दुवै बैंक एक आपसमा गाभ्न/गाभिनका लागि अख्तियारी दिएको हो । दुवै बैंकले...

  २०७९ जेठ ७ गते १५:५७     विकासन्युज

काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले...

  २०७९ जेठ ७ गते १५:०६     विकासन्युज

काठमाडाैं । सिद्दार्थ बैंक लिमिटेड ‘बेष्ट अपरेशन बैंक इन साउथ एशिया २०२१’ अवार्ड बाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम द्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त...

  २०७९ जेठ ७ गते ९:१५     विकासन्युज

काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेशलाई गाभ्ने प्रक्रियाको छिनोफानो आज हुने भएको छ । दुवै बैंकले मर्जर तथा एक्विजिसन भन्दै आज (शनिबार) का लागि विशेष साधारणसभा बोलाएका छन् । नबिल बैंकले बिहान ११ बजे...

  २०७९ जेठ ६ गते २०:०६     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र फील गुड बार एण्ड ग्रिलबिच सम्झौता भएको छ । बैंकले आफ्नो ग्राहकहरूको सुविधाको लागि फील गुड बार एण्ड ग्रिलबिच १० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको...

  २०७९ जेठ ६ गते २०:०२     विकासन्युज

काठमाडौं । आइएमई पे र सेन्चुरी कमर्सियल बैंकबाीच ‘पार्टनर बैंक’ सम्झौता भएको छ। हालै काठमाडौंमा दुवै संस्थाबीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा आइएमई पेका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सिइओ) आमोद भट्टराई र...

  २०७९ जेठ ६ गते १९:४४     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र शतप्रतिशत नै बिक्री भएको छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक उक्त ऋणपत्र शतप्रतिशत नै बिक्री भएको हो । क्यापिटलका...

  २०७९ जेठ ६ गते १९:२७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने भएको छ । बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने उद्देश्यले अन्नपुर्ण केबुलकार प्रा.लिसँग उक्त व्यवसायिक सम्झौता गरेको हो । सो...

  २०७९ जेठ ६ गते १९:११     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले उक्त हस्पिट्यालिटीको विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवासमा...

  २०७९ जेठ ६ गते १९:०३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न चुनौतीका बीचमा देशको आर्थिक वृद्धि ६ प्रतिशतको हाराहारीमा हुने बताएका छन् । यसअघि केन्द्रीय तथ्यांक विभागको विवरण सुनाउदै कोरोना कहर, बेसौमसी वर्षा र रुस तथा युक्रेनको सङ्घर्षका कारण...

  २०७९ जेठ ६ गते १७:०२     विकासन्युज

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा संस्थाको १५० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो । यससँगै संस्थाको थप ३० लाख कित्ता सेयर नेप्सेमा थपिएको...