काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले उत्कृष्ट काम गर्ने १६ जना अभिकर्तालाई सम्मान गरेको छ । इन्स्योरेन्सको चावहिल शाखाले वैशाख १३ गते एक कार्यक्रम आयोजना गरी उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको हो । १६ जनामध्ये पनि अभिकर्ता...
काठमाडौं । नेपाल फाइनान्सले हकप्रद सेयरको लागि बुक क्लोजको मिति तय गरेको छ । फाइनान्सले आगामी बैशाख २१ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै बैशाख २० गतेसम्म कायम...
काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको कामू सीइओको रुपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू...
काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट आज (मंगलबार) हेर्दाहेर्दैमा सकिएको छ । आज गभर्नर अधिकारीको तर्फबाट १३ वकिलले बहस गरे पनि बहस नसकिएको हुँदा बिहीबारसम्मका लागि स्थगित भएको हो । मंगलबार दिउँसो...
काठमाडौं । पुँजी वृद्धि योजना बुझाउन बाँकी रहेका सबै बीमा कम्पनीले पुँजी वृद्धि योजना पेश गरेका छन् । क्यापिटल प्लान पेश गर्न बाँकी रहेका १४ वटा कम्पनीले बैशाख १३ गते भित्रमा बीमा समितिमा आ-आफ्नो पुँजी वृद्धि...
काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक महिनामै १० अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेको छ । सञ्चालित १९ जीवन बीमा कम्पनीले फागुनको तुलनामा चैत महिनामा १० अर्ब २२ करोड ५७ लाख रुपैयाँ बढी प्रिमियम...
काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट आज हेर्दाहेर्दैमा सकिएको छ । आज गभर्नर अधिकारीको तर्फबाट १३ वकिलले बहस गरे पनि बहस नसकिएको हुँदा बिहीबारसम्मका लागि स्थगित भएको छ । बिहीबार सरकारी पक्षका...
काठमाडौं । महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा नेपालगञ्ज उपनगरपालिका-१२ सुर्खेत रोडबाट वडा नम्बर-२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ । वैशाख १३ गते मंगलबार आयाजित एक विशेष कार्यक्रमका बLच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा नेपाल...
काठमाडौं । मंगलबारको सेयर कारोबार एक अर्ब रुपैयाँमा खुम्चिएको छ । जुन धेरै पछिको न्यून कारोबार रकम हो भने सोमबारको तुलनामा ४९ प्रतिशतले घटी हो । सोमबार २ अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर...
काठमाडौं । दुई सातामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप बैशाख दोस्रो सातासम्म २२ अर्ब रुपैयाँले घटेको हो । चैत मसान्तसम्म बैंकहरुको कुल निक्षेप...
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा २१.६३ प्रतिशतले खुद नाफा बढाएको छ । गत आवको चैत मसान्तसम्म ७ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको संस्थाले चालु आवको सोहि...
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकले ओकिनावा स्कुटर खरिद गरेमा शून्य प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको छ। बैंकले विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिँदै आफ्ना ग्राहकका लागि शून्य प्रतिशतमा ऋण दिने स्किम ल्याएको...
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर आगामी बैशाख २२ गतेदेखि भर्न पाइने छ । कम्पनीले सोदिनदेखि आईपीओ जारी गर्ने भएसँगै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आईपीओ भर्न पाउने भएका हुन् ।...
काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी तथा प्रहरीको सञ्चार निर्देशनालयको पूर्वप्रमुख डा. राजिव सुब्बा इन्फो डेभलपर्सको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा नियुक्त भएका छ । सूचना प्रविधि कम्पनी इन्फो डेभलपर्सको सञ्चालक समितिको निर्णय अनुसार प्रमुख सञ्चालन अधिकृत (सीओओ)...
काठमाडौं । एभरेष्ट बैंकले कोपिला भ्याली स्कुलका विद्यार्थीहरूलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान गरेको छ । कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त सामाग्री हस्तान्तरण...
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । शुक्रबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न सभाले चुक्ता पुँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम ए करोड...
बागलुङ । नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर...
काठमाडौं । बीमा समितिले इन्जिनियरिङ बीमा दर सम्बन्धी निर्देशिका स्थगत गरेको छ । सरोकारवालासँग परामर्श नगरी ल्याइएको भनेर आलोचना भइरहेको निर्देशिका समिति आफैले स्थगन गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट...
काठमाडौं । भरतपुर टाउन रेसिडेन्सीमा मुक्तिनाथ विकास बैंकका कार्डवाहक र अनलाइन बैंकिङबाट कारोबार गर्नेले छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरू भरतपूर टाउन रेसिडेन्सी बारमा...
काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैंक आवश्यक नभएको निष्कर्ष निकालेको छ । नेपाल राष्ट्र बैंकको एक अध्ययनको ११ देखि १५ वटा बैंक मात्रै आवश्य रहेको निष्कर्ष निकालेको...
Copyright © 2024 Bikash Media Pvt. Ltd.