वित्त

  २०७९ जेठ १८ गते १८:५३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र महाराजगञ्जस्थित काठमाडौं प्याथल्याब एण्ड डायग्नोस्टिक सेन्टर र ग्यालेक्सी स्पेशियालिटी किल्निकबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले काठमाडौं प्याथल्याब एण्ड डायग्नोस्टिक सेन्टरबाट...

  २०७९ जेठ १८ गते १८:२१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले कपिलवस्तुका गुजराती राइदासको परिवारलाई घातक रोगको बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत ‘डायमण्ड श्रेणी’ को खाता खोलेकी राइदासको उपचारको क्रममा...

  २०७९ जेठ १८ गते १८:१२     विकासन्युज

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई सबै प्रतिवेदनहरु तोकिएको मितिमा पेश गर्न निर्देशन दिएको छ । समितिले बुधबार निर्जीवन बीमा कम्पनीका परिपालन अधिकृत र सम्पत्ति सुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने...

  २०७९ जेठ १८ गते १८:०२     विकासन्युज

काठमाडौं । ग्राहकलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डूले बिओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ । हाल बैंकिङ्ग क्षेत्रहरुमा प्रदान गर्ने ब्याजदरभन्दा बढि ब्याजदरसहितकाे अन्य धैरे नि: शूल्क सुविधाहरु रहेको...

  २०७९ जेठ १८ गते १६:४०     विकासन्युज

काठमाडौं । कुमारी बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘केबिएल डिबेन्चर २०८९’ ऋणपत्र बिक्रीका लागि सिद्धार्थ क्यापिटलसँग सम्झौता गरेको छ । बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको उक्त डिवेन्चर (ऋणपत्र) प्रति...

  २०७९ जेठ १८ गते १६:०२     विकासन्युज

काठमाडौं । सेयर बजारमा नेपाल इन्भेष्टमेन्ट बैंक विभिन्न शीर्षकमा अग्रस्थानमा रहेको छ । बुधबारको बजारमा बैंक कारोबार रकम, संख्या र कारोबार कित्ताको आधारमा अग्रस्थानमा छ । बजारमा बैंकको १२ करोड १३ लाख रुपैयाँ बराबरको...

  २०७९ जेठ १८ गते १५:५३     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र अन्नपूर्ण केबुलकारबीच बैंकका डेबिट/क्रेडिट कार्ड होल्डरहरुलाई केबलकारको भाडा रकममा छुट दिने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश...

  २०७९ जेठ १८ गते १५:४८     विकासन्युज

काठमाडौं । ‘आइएमई पे’ले ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्नो साथीभाइलाई सेयर गर्नुपर्नेछ । प्रापकले सो कोड स्वीकारे आइएमई पे...

  २०७९ जेठ १८ गते १५:२९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूले ‘ग्रिन फाइनानसिङ’मा जोड दिनु पर्ने बताएका छन् । बुधबार संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)ले आयोजना गरेको नेपालमा ग्रिन फाइनान्सिङकाे सम्भावना सम्बन्धि कार्यक्रममा...

  २०७९ जेठ १८ गते १५:२५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्दै छ । क्यापिटलले जेठ १९ गतेदेखि ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ नामक म्युचुअल फण्डको निष्काशन तथा बिक्री खुला...

  २०७९ जेठ १८ गते १५:२३     विकासन्युज

काठमाडौं । नेपाल फाइनान्सले आफ्नो बाह्रौं शाखा कार्यालय गोरखा जिल्लाको पालुङटार न.पा.वडा नं. ५ ठाँटीपोखरीमा शुभारम्भ गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन संस्थाका संचालक द्रिपश शाक्यले गरेका थिए । नेपाल फाइनान्स निजि क्षेत्रको...

  २०७९ जेठ १८ गते १५:११     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना...

  २०७९ जेठ १८ गते १४:०५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सिटिजन्स मोबाइल बैंकिङ्ग एपबाट रेमिट्यान्स सेवाको सुरुवात गरेको छ । बैंकले ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने क्रममा याे सुविधा पनि सुरु गरेकाे हाे । याेसँगै अब सिटिजन्स बैंकका...

  २०७९ जेठ १८ गते १३:२६     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तर्राष्ट्रिय वित्त निगम आईएफसीको संयुक्त आयोजनमा सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा कार्यक्रम सम्पन्न भएको छ । कर्जा विविधिकरणलाई प्रोत्साहन गर्न एवं वित्तिय पहुँच...

  २०७९ जेठ १८ गते १२:१७     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीको सञ्चालक समितिको जेठ १७ गते बसेको बैठकले शेयरधनीहरुलाई...

  २०७९ जेठ १८ गते १०:२९     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको पथरी शाखा र सुनसरीको इनरुवा शाखा सञ्चालन ल्याएको हो । जसमध्ये पथरी शाखाको उद्घाटन सो शाखाका संचालक मनबहादुर राई...

  २०७९ जेठ १८ गते ९:५७     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । जेठ १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले महर्जनलाई रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको हो । हाल इन्स्योरेन्समा...

  २०७९ जेठ १८ गते ९:३४     विकासन्युज

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ९.३३ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ९८७.८३ रुपैयाँ कायम भएको...

  २०७९ जेठ १७ गते १९:५८     विकासन्युज

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको प्रतियोगिताको उपाधि आईसीएफसी फाइनान्सले पाएको छ । महालक्ष्मी विकास बैंकले आयोजना गरेको उक्त प्रतियोगिताको विजेता भएसँगै फाइनान्सले सो उपाधी पाएको हो । त्यस्तै, प्राइम बैंक दोश्रो र कामना...

  २०७९ जेठ १७ गते १९:३९     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले उद्यमशिलता विकास कार्यक्रममा सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ । उद्यमशिलता विकास र प्रवर्धनको उद्देश्यका साथ बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रमका सहभागीहरुलाई बैंकका सञ्चालक विश्वेश्वर...