बीमा

  २०७८ मंसिर २० गते ११:००     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा ७ जना निर्वाचित भएका छन् । मंसिर १९ गते सम्पन्न इन्स्योरेन्सको १४औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक पदमा ७ जनालाई निर्वाचित गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको तर्फबाट...

  २०७८ मंसिर १९ गते १६:०६     विकासन्युज

काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कर्याकारी...

  २०७८ मंसिर १९ गते १५:५४     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन लिडर्स नाइटको चौथो संस्करण शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २७९ जना सिटिजन लिडरहरु,...

  २०७८ मंसिर १९ गते १४:००     विकासन्युज

काठमाडौं । बीमा समितिले विद्यालय तथा विश्वद्यिालयस्तरीय निवन्ध प्रतियोगिता गर्न लागेको छ । समितिले चालु आर्थिक वर्ष २०७८/७९ मा बीमाको महत्व शीर्षकमा विद्यालयस्तरीय र जोखिम व्यवस्थापनमा बीमाको भूमिका शीर्षकमा विश्वविद्यालयस्तरीय निवन्ध प्रतियोगिता गर्न लागेको...

  २०७८ मंसिर १९ गते १२:४८     विकासन्युज

काठमाडौं । थप पाँच ठाउँमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भएको छ । हेटौडा, दमौली, भिरकोट, बारबर्दिया र कोहलपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सहायक क्याम्पस प्रमुख देविराम लामाको अध्यक्षतामा १७ गते हेटौडा क्याम्पसमा...

  २०७८ मंसिर १९ गते १२:०७     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो च्याटबोटमा आर्टिफिसियल ईन्टेलिजेन्स अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने बनाएको छ । कम्पनीले च्याटबोट सचालन भएको एक वर्षको उपलक्ष्यमा यस्तो सुविधा थपेको जनाएको छ । आईएमई लाइफ डाइरेक्टको नामबाट...

  २०७८ मंसिर १९ गते ११:४७     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नियामक निकाय बीमा समितिले इन्स्योरेन्सको ५.२६३२ प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट सेयरधनीहरुलाई...

  २०७८ मंसिर १९ गते ११:०८     विकासन्युज

नेपाली बीमा कम्पनीहरुले पुनर्बीमा गर्दा पहिले नेपाली कम्पनीहरुलाई नै अवसर दिनुपर्ने बीमा समितिको निर्देशनको चर्को आलोचना भैरहेको छ । तर बीमा समिति आफ्नो निर्णय सहि भएको र त्यसमा परिमार्जन नगर्ने अडानमा देखिन्छ । बीमा...

  २०७८ मंसिर १७ गते १६:५०     मञ्जरी पौडेल

काठमाडौं । बीमा कम्पनीहरु तत्काल पुँजी वृद्धिको विपक्षमा देखिएका छन् । बीमा व्यवसाय फस्टाउन नसकेको र बीमा क्षेत्रमा गरिएको लगानीको प्रतिफल ज्यादै कम भएकोले पुँजीवृद्धि अहिलेको आवश्यकता नभएको उनीहरुले बताएका छन् । नियामक निकाय...

  २०७८ मंसिर १७ गते १४:२६     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३५ प्रतिशतसम्म व्याज छुट दिइरहेको छ । इन्स्योरेन्सले विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरुलाई न्यूनतम २५ प्रतिशतदेखि अधिकतम ३५ प्रतिशतसम्म छुट दिँदै आएको हो...

  २०७८ मंसिर १६ गते १८:०५     विकासन्युज

काठमाडौं । नेपाली पुनर्बीमा कम्पनीले ‘भोली’ भन्न नपाउने भएका छन् । बीमा समितिले मंसिर १३ गते एक निर्देशन जारी गर्दै बीमा कम्पनीहरुले पुनर्बीमा गर्न ल्याएको प्रस्तावमा सोहि दिन निर्णय दिन भनेको हो । बीमा...

  २०७८ मंसिर १६ गते १७:१६     शिव सत्याल

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले मंसिर ९ गते एक निर्देशन जारी गर्दै नेपालमा संचालित बीमा कम्पनीहरुले स्वदेशी कम्पनीहरुसँग मात्रै पुनर्बीमा गर्न पाउने भन्यो । सरकारको लगानी पनि भएको नेपाल पुनर्बीमा कम्पनीको...

  २०७८ मंसिर १६ गते १२:२६     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले राष्ट्रिय बीमा जागरण अभियान अन्तर्गत बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त अभियान अन्तर्गत मंसिर १३ गते बर्दिवासकाे नव छितिज कलेजमा सुरेन्द्र कुमार चौधरीको...

  २०७८ मंसिर १५ गते १८:४९     विकासन्युज

काठमाडाैं । नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बिना धिताे कर्जा दिने भएकाे छ । बैंकले राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिना धितो १५ लाखसम्मको कर्जा दिने भएकाे छ । बुधबार यसकाे लागि बैंक र संस्थानबीच सम्झाैता...

  २०७८ मंसिर १५ गते १५:१३     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सबाट सिद्धार्थ बैंकको प्रतिनिधि हटेका छन् । इन्स्योरेन्सको संस्थापक सञ्चालकमा बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका अर्जुनभद्र खनाल उक्त पदबाट हटेका हुन् । मंसिर ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले...

  २०७८ मंसिर १४ गते १७:५९     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक महिनामै १० अर्ब बढी प्रिमियम संकलन गरेका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार सञ्चालित १९ वटा जीवन बीमा कम्पनीले कार्त्तिक महिनामा मात्रै १० अर्ब १९...

  २०७८ मंसिर १४ गते ११:२५     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुको ध्यान पुँजी वृद्धिमा गएको छ । बीमा समिति पनि कम्पनीहरुको पुँजी वृद्धि गराउने रणनीति लिँदै छ । त्यस्तै बीमा कम्पनीहरु पनि विभिन्न प्रक्रियाबाट पुँजी वृद्धिको तयारीमा जुटेका छन् । बीमा...

  २०७८ मंसिर १३ गते १७:४३     विकासन्युज

काठमाडौं । मेटलाइफ नेपालले लघुबीमा दावीका लागि नयाँ दावी व्यवस्थापन प्रणालीको शुरुवात गरेको छ । म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गरी ग्राहकहरूलाई छिटो भुक्तानी गर्न उक्त प्रणालीको शुरु गरेको हो । नयाँ प्रणालीमा दावी आवश्यकता...

  २०७८ मंसिर १३ गते १६:२७     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बैदेशिक मुद्रा संचितिमा योगदान पुर्याउन नयाँ व्यवस्था गरिएको स्पष्ट पारेको छ । हालै स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने सम्बन्धमा बीमा कम्पनीहरुलाई दिएको निर्देशनलाई लिएर बीमक सङ्घका केही...

  २०७८ मंसिर १३ गते १६:०४     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ‘बाल उच्च शिक्षा (अग्रिम भुक्तानी सावधिक)’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले सन्तानको उच्च शिक्षाको लागी आवश्यक पर्ने खर्चको सहज व्यवस्थापन गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त...