बीमा

  २०७८ पुष २ गते १८:१२     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सलले ‘जीवन श्री सावधिक अमृत बीमालेख’ नामक नयाँ बीमालेख सार्वजनिक गरेको छ । इन्स्योरेन्सकी अध्यक्ष प्रेमा सिंहले पुस २ गते उक्त नँया सावधिक बीमालेखको शुभारम्भ गरेकी हुन् । कम्पनीले बीमित वर्गको...

  २०७८ मंसिर २८ गते १९:४८     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले भक्तपुर र विराटनगरमा कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले गत मंसिर २० गतेदेखि शुरु भएको उक्त तालिम मंसिर २८ गते सम्पन्न गरेको हो ।...

  २०७८ मंसिर २८ गते १५:३४     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा नेपालका ७७ जिल्लाभरि कूल ८० विद्यालय संचालन गरिरहेको उक्त गुठीलार्ई सो मात्राको सहयोग गरेको...

  २०७८ मंसिर २८ गते १२:०९     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न ११ जनाले आवेदन दिएका छन् । सीईओको लागि आव्हान भएको दरखास्तमा एक महिलासहित ११ जनाले आवेदन बुझाएका कम्पनीका प्रवक्ता निरञ्जन आचार्यले जानकारी दिएका हुन्...

  २०७८ मंसिर २८ गते १०:३५     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीले आगामी पुस २२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्केटमा आफ्नो पाँचौं वार्षिक साधारणसभा बोलाएको हो ।...

  २०७८ मंसिर २७ गते १४:५५     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको नयाँ भवनको शिलान्यास भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको ललितपुरको कुपण्डोलस्थित जग्गामा नयाँ निर्माण हुन लागेको भवनको मंसिर २७ गते शिलान्यास गरेका हुन् ।...

  २०७८ मंसिर २७ गते १३:५४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक रहेको बताएका छन् । सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै पुरानै ऐन कानुनमा संशोधन आवश्यक रहेको बताएका हुन् ।...

  २०७८ मंसिर २६ गते १६:५८     विकासन्युज

काठमाडाैं । लुम्बिनी प्रदेशकाे विभिन्न ठाउँमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भएको छ । भैरहवा, दाङ र राैतहटमा उक्त कार्यक्रम सम्पन्न भएको हो । महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवा र विद्यार्थी माझ बीमा जागरण ल्याउने कार्यलाई...

  २०७८ मंसिर २६ गते १२:३२     विकासन्युज

काठमाडाैं । प्रभु इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम आफ्नो कार्य क्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न...

  २०७८ मंसिर २४ गते १२:३६     विकासन्युज

काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्सको पानीपोखरीमा केन्द्रीय कार्यालय भवनको शिलान्यास भएकाे छ । मङ्सिर २४ गते शुक्रबारका दिन बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले उक्त भवनकाे शिलान्यास गरेका हुन् । उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी...

  २०७८ मंसिर २४ गते ११:३९     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको आगामी पुस ९ गतेदेखि बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । इन्स्योरेन्सको...

  २०७८ मंसिर २३ गते ११:५०     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चौथो वार्षिकोत्सव मनाएको छ । इन्स्योरेन्सले मंसिर २२ गते काठमाडौंको दरबारमार्गस्थित आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गरी चौथो वार्षिकोत्सम मनाएको हो । उक्त अवसरमा इन्स्योरेन्सले रक्तदान कार्यक्रम पनि आयोजना...

  २०७८ मंसिर २३ गते ११:०६     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर बुझाएकाहरू महानगरबासीको घरको बीमा गर्न अनुदान दिने भएको छ । सर्वसाधारणको सम्पत्तिलाई बीमाको दायरामा ल्याउन र सम्पत्ति कर तिर्नको लागि प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याइएको हो । चालु...

  २०७८ मंसिर २२ गते १५:५०     विकासन्युज

काठमाडौं । नेपाल वायु सेवा निगमले वाइडबढी जहाज किन्ने प्रक्रिया अगाडि बढायो । २४ अर्बको विजनेश डिल हुँदै थियो । ६ महिना लामो प्रक्रियाको क्रममा बारम्बार सञ्चालक समितिको बैठक बस्यो । जहाज खरिद प्रक्रिया...

  २०७८ मंसिर २२ गते १५:२४     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित १५.८७ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १९ गते सम्पन्न इन्स्योरेन्सको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको...

  २०७८ मंसिर २१ गते १४:१९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले जोखिमयुक्त पेशामा लागेका व्यक्तिहरुलाई लक्षित गर्दै नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको हो । कम्पनीले विकास निर्माणका...

  २०७८ मंसिर २१ गते १२:२७     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले दुई जिल्लामा कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ता तालिम दिएको छ । कृषि तथा पशुपन्क्षी बीमाको लागि इन्स्योरेन्सलाई तोकिएका जिल्लाहरुमध्ये कम्पनीले धनुषा र महोत्तरी जिल्लाका सहभागिलाई एकै स्थानमा उक्त...

  २०७८ मंसिर २१ गते ११:०६     विकासन्युज

काठमाडौं । बीमा समितिले पुनर्बीमा ब्रोकरको लाइसेन्स दिने भएको छ । नेपालमा ब्रोकर नहुँदा कम्पनीहरुले प्रत्येक्ष रुपमा पुनर्बीमा गराउदै आएका थिए । बीमा कम्पनी र पुनर्बीमा कम्पनीबीच व्यवसाय गर्नको लागि ब्रोकर आवश्यक पर्ने भएकोले...

  २०७८ मंसिर २० गते १८:४७     विकासन्युज

काठमाडौं । हालसम्म ५ वटा जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेका छन् । सञ्चालित १९ जीवन बीमा कम्पनीमध्ये ५ वटाले मात्रै अघिल्लो आवको लाभांश घोषणा गरेका हुन् । आर्थिक वर्ष...

  २०७८ मंसिर २० गते १५:००     विकासन्युज

काठमाडौं । मेटलाइफ नेपालले स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिरमा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेको मेटलाइफले यो साता स्थापनाको २० वर्ष मनाउन लागेको हो । सञ्चालनदेखि नै मेटलाइफले थुप्रै बीमा...