बैंक

  २०८० जेठ ३० गते ९:०१     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आगामी असार १९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकको सञ्चालक समितीको जेठ २९ गते बसेको बैठकले असार १९ गते काठमाडौंमा बिहान साढे ११ बजे २१ औं...

  २०८० जेठ २९ गते १६:४४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो क्युआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको क्युआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक गरेको छ । डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरू समक्ष पुर्याउने उदेश्यले...

  २०८० जेठ २९ गते १४:४१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई सेनेटरी भेन्डिङ मेसिन वितरण गरेको छ । बैंकले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाइ होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूको सरसफाइको लागि दुई वर्षको सेनेटरी प्याडका साथसाथै...

  २०८० जेठ २९ गते १३:२४     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र मार्फत् पौन २ खर्ब रुपैयाँ पूँजी बजारबाट संकलन गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार २८ वटा बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र बिक्री गरेर बजारबाट १ खर्ब ७१...

  २०८० जेठ २८ गते २०:१३     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक विधेयकको दफा २६, २७ र २९ तत्काल खारेज गर्न माग गरेको छ । परिसंघले...

  २०८० जेठ २८ गते १८:५१     विकासन्युज

काठमाडौं । असारमा बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्न सक्ने बैंकरहरुले बताएका छन् । उच्च रहेको ब्याजदर निरन्तर ओरालो लाग्दै आएकोमा असारमा पनि घट्न सक्ने संकेत बैंकरहरुले गरेका छन् । एक वाणिज्य बैंकका प्रमुख...

  २०८० जेठ २८ गते १८:२६     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले इन्फोसिस फाइनान्सियल इनोभेसन अवार्ड २०२३ प्राप्त गरेको छ । उत्कृष्ट एवम् भरपर्दो मोबाइल बैैकिङ सेवा तथा सूविधाहरुका लागि बैंकले उक्त अवार्ड पाएको हो । उक्त अवार्ड च्यानल इनोभेसन गोल्ड अवार्ड विधा...

  २०८० जेठ २८ गते १७:१४     विकासन्युज

काठमाडौं । सनराइज बैंकले चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेका छ । निःशुल्क आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुर ०९ मा सञ्चालन गरिएको थियो । संचालन भएको...

  २०८० जेठ २८ गते १६:२६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले कोशी प्रदेश स्थित रंगेली अस्पताल लाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेज को लागि फ्रिज प्रदान गरेको छ । आइतबार एक कार्यक्रममा बैंकले प्रदेश कार्यालय विराटनगर मार्फत...

  २०८० जेठ २८ गते १५:१९     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट करिब डेढ लाख जनाले सस्तो ब्याजमा कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनासम्म १ लाख ४६ हजार ८६६ जनाले सहुलियत ब्याजमा २...

  २०८० जेठ २८ गते ८:५७     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको पौने ४ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक सेयरधनी समूह ‘क’ का केही सेयरधनीहरुले...

  २०८० जेठ २६ गते १९:१३     विकासन्युज

काठमाडौं ।  बैंकले बैंकको नाम लिएर मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा नदिन ग्राहकहरुलाई सुझाव दिएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै ग्राहकहरुलाई यस्तो सुझाव दिएको हो । केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंकको...

  २०८० जेठ २६ गते १६:४३     विकासन्युज

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंक, दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच आज भेटवार्ता सम्पन्न भएको छ । गभर्नरको कार्यालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय...

  २०८० जेठ २६ गते १५:४२     विकासन्युज

काठमाडौं । नबिल बैंकले ल्याण्डमार्क होटल एन्ड रिसोर्टसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा छुट पाउने छन् । बैंकका ग्राहकहरुले...

  २०८० जेठ २६ गते १५:४०     विकासन्युज

काठमाडौं । माछापुच्छ्र्रे बैंक र केएफसी आउटलेटबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । केएफसी आउटलेट दिव्यानी इन्टरनेशनल नेपालबाट सञ्चालित रहेको छ । जस अन्तर्गत केएफसी, क्रिमबेल र पिज्जा हट आउटलेटहरु सञ्चालनमा छन् । सम्झौता अनुसार...

  २०८० जेठ २६ गते १५:३०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले  लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने भएका छन् । ग्राहकले बैंककाे मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत टिकट काट्दा उक्त छुट पाउने भएका हुन् । बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित...

  २०८० जेठ २६ गते १४:१४     विकासन्युज

काठमाडौं ।  चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१...

  २०८० जेठ २६ गते १३:३२     विकासन्युज

काठमाडौं । एनएमबि बैंक र दराज नेपाल बिच दराज नेपालका विक्रेताहरुलाई बिना धितो विद्युतिय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ । बिशेषगरी बैंकिङ्ग पहुंच कम भएका, उत्पादनशिल उद्यमसंग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीलाई...

  २०८० जेठ २६ गते १३:२२     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा विदेशी मुद्राको सञ्चिति पोने १५ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८०...

  २०८० जेठ २६ गते १३:१८     विकासन्युज

काठमाडौं । सरकारले फर्दर पब्लिक अफरिङ्ग (एफपीओ) जारी गरेका कम्पनीबाट कर असुल गर्ने घोषणा गरेसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि झस्किएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् एफपीओबाट प्राप्त...