प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता

  २०८० असार १ गते ११:५०     विकासन्युज

काठमाडौं । प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता भएको छ ।

नाथन एसोसिटिज लन्डनका उपसभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन आइआइएनका तर्फबाट नाथन एसोसिटिज लन्डनका नेपाल प्रतिनिधि बिबेक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात प्रभु बैंक र आइआइएनको संयुक्त सहकार्यबाट नेपाल लगायत विश्वभर इन्भायरमेन्त सोसल एन्ड गभर्नेन्स (ईएसजी) को बढ्दो महत्वलाई अझ विस्तृत रुपमा स्पष्ट पार्ने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.