कामना सेवा विकास बैंकको नाफा १३ करोड ६० लाख

  २०७४ माघ ८ गते १०:३४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले १३ करोड ६० लाख नाफा कमाएको छ । बैंकले चालु आवको पुस मसान्त अवधीमा सो नाफा कमाएको हो । बैंकले गत आवको सोही अवधीमा भने जम्मा १० करोड नाफा कमाएको थियो ।

कामनाले ६ महिनामा १३ अर्ब ८७ करोड निक्षेप संकलन गरेर १२ अर्ब ३९ करोड कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २.१३ प्रतिशत रहेको छ भने १६ करोड प्रोभिजन गरेको छ । बैंकले ४ करोड ७२ लाख राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.