बैंक

  २०७५ वैशाख २५ गते १७:०५     विकासन्युज

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैक्यास्योरेन्स सम्झौता भएको छ । कम्पनीका नायव महाप्रवन्धक केशबराज केसी तथा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।...

  २०७५ वैशाख २५ गते १५:२१     विकासन्युज

काठमाडौं । सेयर बजार बढेको दिन सिभिल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । मंगलबार सिभिलको प्रतिकित्ता १६८ रुपैयाँमा ५ लाख ७७ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । कुल कारोबार मध्ये...

  २०७५ वैशाख २५ गते १०:०३     विकासन्युज

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  फाइनान्सले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आउदो जेठ १२ गते...

  २०७५ वैशाख २५ गते ८:५३     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । संस्थापक सेयरधनीले ४९ हजार ५३२ कित्ता सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्री खुला गरेको हो । ३५ दिनभित्र खरिदका लागि निवेदन...

  २०७५ वैशाख २४ गते १७:३८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रेमिटवेर पेमेन्टस् इन्कसँगको सहकार्यमा क्यानडा र यूएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा क्यानडाको रेमिटवेर पेमेन्टस् इन्कसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै...

  २०७५ वैशाख २४ गते १६:४८     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सोमबार आयोजित एक कार्यक्रममा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद...

  २०७५ वैशाख २४ गते ९:०४     विकासन्युज

काठमाडौं । तपाई कुनै व्यवसाय सञ्चालन गर्न सोचाइ राख्नु भएको छ ? महंगो ब्याज र प्रक्रियागत ढिलाइले कर्जा लिन सक्नु भएको छैन ? अब चिन्ता नलिनुस तपाईले नविल बैंकबाट ५ दिनभित्रै सस्तो तथा निश्चित...

  २०७५ वैशाख २३ गते १९:०३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले २४५ यातायात व्यवसायी समितिको बैंक खाता रोक्का गरेको छ । सरकारको शिफारिशमा राष्ट्र बैंकले समितिको बैंक खाता रोक्का गरेको हो । सरकारको स्वीकृति बेगर समितिले अब खाताबाट रकम झिक्न...

  २०७५ वैशाख २३ गते १५:३९     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष महेन्द्रमान गुरुङ्गले आइतबार(अाज) पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष गुरुङ्गले नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीबी नेपाल समक्ष बैंक तथा वित्तीय...

  २०७५ वैशाख २३ गते १४:५५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.को समितिको अध्यक्षमा पून राजेश उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उपाध्याय कम्पनीको हालै सम्पन्न १६औँ वार्षिक साधारणभाबाट उक्त पदमा फेरि नियुक्त भएका हुन् । नेपाल राष्ट्र बैँकका डेपुटी...

  २०७५ वैशाख २३ गते १२:५४     अजय मिश्र

बैंक आफैमा ठूलो सेवा उद्योगको रुपमा विकास भईरहेको छ । बैंकको आफ्नै इको सिस्टम हुन्छ । बैंकिङ सेवा धेरै पक्षसँग अन्तरसम्बन्धित हुन्छ । बैंकले सर्वसाधारण व्यक्ति, संस्था र सहकारी जस्ता अनेक निकायबाट संकलन गर्छ...

  २०७५ वैशाख २३ गते ११:१३     भरत आचार्य

नेपालको आर्थिक विकास पछाडि पर्नुको मुख्य कारण यहाँको औद्योगिक विकास पछाडि पर्नु हो । औद्योगिक विकास नहुनुमा धेरै कारण छन् । ठूला उद्योगहरु खोल्नको लागि सबैभन्दा पहिला सरकारको नीति सहि हुनुपर्छ । त्यसपछि सडक,...

  २०७५ वैशाख २३ गते १०:३३     विकासन्युज

काठमाडौं । संस्थापक सेयरधनीले नकिनेपछि कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकको संस्थापक र सर्वसाधारण गरी १७ लाख ६२ हजार १८८ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । जसअनुसार...

  २०७५ वैशाख २२ गते १६:३३     विकासन्युज

काठमाडौँ । यो साता नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । गत आईतबारदेखि बिहीबारसम्म नेपाल बैंकको ८ करोड ५९ लाख २० हजार बराबरको सेयर कारोबार भएको छ । सेयर संख्याको आधारमा पनि...

  २०७५ वैशाख २१ गते १०:२२     विकासन्युज

काठमाडौं । सिनर्जी फाइनान्स लिमिटेडको संस्थापक सेयर बिक्री खुला भएको छ ।  संस्थापक सेयरधनी विशन शाक्यले १ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । फाइनान्सले संस्थापक सेयर बिक्री खुला गरेको...

  २०७५ वैशाख २१ गते १०:१५     विकासन्युज

काठमाडौं । मेगा बैंक र टुरिजम डेभलमेन्ट बैंकले बैंशाख ३० गतेदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । दुबै बैंक एकआपसमा गाभिएर मेगा बैंक नेपाल लिमिटेडको नामबाट बैशाख ३० गते आइतबारदेखि एकिृकत कारोबार गर्ने...

  २०७५ वैशाख २१ गते ९:५९     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकको १० औं वार्षिक साधारणसभा जेठ २५ गते पोखरामा हुने भएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १९.३१ प्रतिशत अर्थात ४४ करोड ५० लाख ९२ हजार रुपैयाँ...

  २०७५ वैशाख २० गते १६:४६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आकर्षक सुबिधा सहितको एमबिएल स्मार्ट बचत खाता संचालनमा ल्याएको छ । उक्त खातामा न्युनतम ५ हजार रुपैयाँ बचत गरी ६ प्रतिशत ब्याज प्राप्त गर्न सकिने छ । उक्त खाता मार्फत...

  २०७५ वैशाख २० गते १५:५९     विकासन्युज

काठमाडौं । जेविल्स फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।  धितोपत्र बोर्डले जेविल्सलाई चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । जेविल्सले २३ करोड ११ लाख ६५...

  २०७५ वैशाख २० गते ११:११     विकासन्युज

काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयरको रकम जम्मा गर्न संस्थापकलाई भनेको छ । संस्थाले निष्कासन गर्न लागेको ४ करोड ९० लाख रुपैयाँ बराबरको ४ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासन...