सिनर्जी फाइनान्सको १ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  २०७५ वैशाख २१ गते १०:२२     विकासन्युज

काठमाडौं । सिनर्जी फाइनान्स लिमिटेडको संस्थापक सेयर बिक्री खुला भएको छ ।  संस्थापक सेयरधनी विशन शाक्यले १ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

फाइनान्सले संस्थापक सेयर बिक्री खुला गरेको छ । ३५ दिनभित्र सेयर खरिदका लागि प्रस्ताव आब्हान समेत गरेको छ । फाइनान्सका संस्थापकलाई पहिलो प्राथमिकता दिइने र यदी खरिद नभए कानून बमोजिम बिक्री हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.