नविल बैंकमा जानुस, ३ करोड कर्जा ५ दिनभित्रै पाउनुहुन्छ

<p>काठमाडौं । तपाई कुनै व्यवसाय सञ्चालन गर्न सोचाइ राख्नु भएको छ ? महंगो ब्याज र प्रक्रियागत ढिलाइले कर्जा लिन सक्नु भएको छैन ? अब चिन्ता नलिनुस तपाईले नविल बैंकबाट ५ दिनभित्रै सस्तो तथा निश्चित ब्याजदरमा ३ करोड रुपैयाँसम्म साना तथा मझौला कर्जा (एसएमई लोन) पाउनु हुनेछ । नविलले वार्षिक ११.५ प्रतिशतमा व्यापार, उद्योग र सेवा [&hellip;]</p>

काठमाडौं । तपाई कुनै व्यवसाय सञ्चालन गर्न सोचाइ राख्नु भएको छ ? महंगो ब्याज र प्रक्रियागत ढिलाइले कर्जा लिन सक्नु भएको छैन ?

अब चिन्ता नलिनुस तपाईले नविल बैंकबाट ५ दिनभित्रै सस्तो तथा निश्चित ब्याजदरमा ३ करोड रुपैयाँसम्म साना तथा मझौला कर्जा (एसएमई लोन) पाउनु हुनेछ ।

नविलले वार्षिक ११.५ प्रतिशतमा व्यापार, उद्योग र सेवा क्षेत्रका लागि न्युनतम ५ लाखदेखि बढीमा ३ करोड रुपैयाँसम्म कर्जा दिने भएको छ ।

साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्न बैंकले नयाँ एसएमई लोन योजना ल्याएको हो । पछिल्लो समयमा बैंकले साना तथा मझौला व्यवसायमा लगानी केन्द्रीत गरेको छ ।

Share News