२४५ यातायात समितिको बैंक खाता रोक्का

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले २४५ यातायात व्यवसायी समितिको बैंक खाता रोक्का गरेको छ । सरकारको शिफारिशमा राष्ट्र बैंकले समितिको बैंक खाता रोक्का गरेको हो । सरकारको स्वीकृति बेगर समितिले अब खाताबाट रकम झिक्न पाउदैनन् ।</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले २४५ यातायात व्यवसायी समितिको बैंक खाता रोक्का गरेको छ ।

सरकारको शिफारिशमा राष्ट्र बैंकले समितिको बैंक खाता रोक्का गरेको हो । सरकारको स्वीकृति बेगर समितिले अब खाताबाट रकम झिक्न पाउदैनन् ।

Share News