सिर्जना फाइनान्सको विशेष साधारणसभा जेठ १२ मा, ६० प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने

<p>काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  फाइनान्सले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आउदो जेठ १२ गते विराटनगरमा विशेष साधारणसभा बोलाएको छ । साधारणसभाले चुक्तापूंजीको ६० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । यस्तै सभाले वित्तीय [&hellip;]</p>

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  फाइनान्सले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आउदो जेठ १२ गते विराटनगरमा विशेष साधारणसभा बोलाएको छ । साधारणसभाले चुक्तापूंजीको ६० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले वित्तीय संस्थाको कार्यक्षेत्र विस्तार, बीमा कम्पनीको अभिकर्ता भइ काम गर्ने, प्रवन्धपत्र र नियमावली संशोधन हुने फाइनान्सले जनाएको छ ।

Share News