बैंक

  २०७६ मंसिर १३ गते ७:४८     विकासन्युज

हो, गएकाे ३/४ वर्षमा बैंकिङले ऐतिहासिक फड्को मारेको छ। ८ दशकको बैंकिङ ईतिहासमा यो ३/४ वर्षको पूँजी वृद्धि, व्यापार वृद्धि, शाखा वृद्धि हेर्यो भने विगत ३/४ वर्ष एकातिर अनि बाँकी पुरै अबधि अर्कोतर्फ राख्दा पनि...

  २०७६ मंसिर १२ गते १६:४८     विकासन्युज

काठमाडौं । देवः विकास बैंकको कावासोती नगरपालिका, वडा नं २ स्थित कावासोतीमा र नीलकण्ठ नगरपालिका, वडा नं ३ स्थित धादिङ्गवेशीमा संचालनमा आएका छ । कावासोतीमा एक औपचारिक समारोहबीच बैंक संचालक समितिका सदस्य सुदनरत्न बज्राचार्यले...

  २०७६ मंसिर १२ गते १६:४७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा नयाँ खाता खोल्ने ग्राहकले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को जिएसएम सिमकार्ड सित्तैमा पाउने भएका छन् । बिहीबार दुई संस्थाबीच बैंकका ग्राहकहरुलाई निःशुल्क रुपमा जिएसएम सिमकार्ड उपलब्ध गराउने...

  २०७६ मंसिर १२ गते १४:१६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनी मनी ट्रान्सफर सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।...

  २०७६ मंसिर १२ गते १४:०२     विकासन्युज

काठमाडौं । प्रभु बैंकको नयाँ शाखा काठमाडौं महानगरपालिका वडा नं. ०८ गौशालास्थित पिङ्गलास्थानमा आफ्नाे १९७औं शाखा संचालनमा ल्याएको छ । बैंकको पिङ्गलास्थानमा शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले कार्यक्रमको...

  २०७६ मंसिर १२ गते १३:५१     विकासन्युज

काठमाडौं । नेपाल स्टिलले २०५२ साल असोज ७ गते हिमालय बैंक र नेपाल बैंकबाट लिएको (सहवित्तीयकरण) कर्जा चुक्ता नगर्दा बैंकहरू तनावमा परेका छन् । ऋण लिएको यो अवधिमा नेपाल स्टिलले हिमालयन बैंक र नेपाल...

  २०७६ मंसिर ११ गते १९:२४     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र पाएको छ । अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले बैंकलाई आईएसओ ९००१ः२०१५ को अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत बुधबार उक्त प्रमाणपत्र...

  २०७६ मंसिर ११ गते १८:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा आएका छन् । मंसिर ११ गते दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजारमा, डोटी जिल्लाको भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट र दोलखा जिल्ला सिद्धार्थनगर...

  २०७६ मंसिर ११ गते १८:२९     विकासन्युज

काठमाडौं । मेरोघर र एनएमबी बैंकले संयुक्त रूपमा ‘अब बन्छ हजुरको घर’ अफर सुरू गरेका छन् । ग्राहकलाई आफ्नो घर निर्माणका लागि आर्थिक सहजतादिने मात्र नभई डिजाइन तथा निर्माणको समेत सेवा दिने उद्देश्यले दुई...

  २०७६ मंसिर ११ गते १७:५२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटलबीच बैंकका ग्राहकलाई सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धि समझदारी भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले...

  २०७६ मंसिर ११ गते १७:३१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र बसुन्धरामा रहेको चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच बैंकका ग्राहकलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिटर प्रिभिलेज...

  २०७६ मंसिर ११ गते १७:२८     विकासन्युज

काठमाडौं । प्रभु बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्लाई नियुक्त गरेको छ । बैंकले बुधबार “प्रभु बैंक डिबेन्चर २०८४” नामक २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न नबिल इन्भेष्टमेन्टलाई...

  २०७६ मंसिर ११ गते १७:०८     विकासन्युज

काठमाडाैं । युवाहरुलाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिन तीन बैंक सहमत भएका छन् । बुधबार राष्ट्रिय युवा परिषद र बैंकहरुको सयुंक्त आयोजनामा भएको कर्जा घोषणा कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक र कृषि बिकास...

  २०७६ मंसिर ११ गते १६:४८     विकासन्युज

काठमाडौं । तपाई बैंकको एसएसएस सेवा लिन छुटाउनु भएको त छैन ? छुटाएको भए तत्कालै जोडिहाल्नुस् । नत्र बैंकको मौज्दात रकम अरु कसैले लगिसकेको हुनसक्छ । यसरी लगेको पैसा न बैंकलाई थाहा हुन्छ न...

  २०७६ मंसिर ११ गते १५:१२     विकासन्युज

काठमाडौं । जनता बैंकबाट रकम चोरी गर्ने आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरीे विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ...

  २०७६ मंसिर ११ गते १४:२९     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ संस्थागत उपलब्धी खाता’ नामक चल्ती खाता र ‘मुक्तिनाथ व्यक्तिगत उपलब्धी’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न सरकारी तथा नीजि कम्पनी लगायत प्रचलित कानुन बमोजिम दर्ता...

  २०७६ मंसिर १० गते १९:४८     विकासन्युज

काठमाडाैं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरुको आयोजना तथा घोषणा गरी मनाएको छ । साे अवसरमा बैंकले  विभिन्न सामाजिक उत्तर्दायित्वका कार्यक्रमका साथै नयाँ शाखा सञ्चालन गरेकाे छ । सामाजिक उत्तर्दायित्वका कार्यक्रमहरुः -बैंकले...

  २०७६ मंसिर १० गते १५:४३     विकासन्युज

काठमाडौं । एकै दिन लक्ष्मी बैंकको ११८औं र ११९औं शाखा कपिलवस्तुको गाेरुसिङे र पकडिमा विस्तार भएको छ । यी नयाँ शाखाकासाथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११९शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा...

  २०७६ मंसिर १० गते १५:२२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको नयाँ शाखा स्वयंम्भुमा तत्कालिन कार्यरत कर्मचारी केदार गौतम खाताको दुरुपयोग गरेको देखिन्छ । बैंकको आन्तरिक रेमिट खाताको दुरुपयोग गरी करिब ३४ करोड रुपैयाँ रकम हिनामिना गरेको देखिएको सन्र्दभमा केदार...

  २०७६ मंसिर १० गते १३:४३     विकासन्युज

काठमाडाैं ।  गरिमा विकास बैंक लिमिटेडले आफ्नो १३ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । बैंकले देशका ११ स्थानमा रक्तदान कार्यक्रम गरेर १३ औं वार्षिकोत्सव मनाएको हो । बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट,...