बैंक

  २०७६ मंसिर १७ गते १३:३१     विकासन्युज

काठमाडौं । एनएमबी बैंक जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक बनेको छ । बैंकलाई यसका ग्राहकहरूको डाटा सुरक्षाका लागि तथा सरोकारावालाहरूको सूचनाको सुरक्षा कायम गर्नका लागि सूचना सुरक्षा व्यवस्थापन प्रणाली...

  २०७६ मंसिर १७ गते १२:२४     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच औषधि उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका संस्थापक शेयरधनी तथा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले उक्त अस्पतालमा विशेष...

  २०७६ मंसिर १७ गते १०:४४     विकासन्युज

काठमाडौं । प्रभु बैंकले असुरक्षाको कारण जनाउँदै भिषा कार्ड हटाउने निर्णय गरेको छ । आफ्ना उपभोक्ताहरुको अधिकतम सुविधा र सुरक्षित कारोबारका लागि आधुनिक प्रविधि युक्त र थप सुरक्षित कार्ड प्रयोग गर्ने क्रममा भिषा कार्ड...

  २०७६ मंसिर १६ गते १८:२३     विकासन्युज

काठमाडौं । ग्रीन डेभलपमेण्ट वैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं ८, सभागृहचोक स्थित केन्द्रीय कार्यालयको औपचारिक रुपमा शुरुवात गरेको छ । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रममा...

  २०७६ मंसिर १६ गते १७:५९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच प्रिमियम भुक्तानी सम्बन्धि सम्झौता भएको छ । एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको...

  २०७६ मंसिर १६ गते १७:२७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले चितवनको मंगलपुर र पदमपुरमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले...

  २०७६ मंसिर १६ गते १४:०२     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक साफा अवार्डबाट पुरस्कृत भएको छ । छाता संगठन साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्स (साफा) ले दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुकोे वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने सो...

  २०७६ मंसिर १६ गते ११:४३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न गठन भएको समितिको म्याद भोली अर्थात मंसिर १७ गते सकिँदैछ । समितिले १ महिनालगाएर उनका विरुद्धमा परेका उजुरी र उनले डेपुटीको पदभार...

  २०७६ मंसिर १६ गते ११:१६     विकासन्युज

काठमाडौं । नबिल बैंकले  ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले ग्राहक सेवा केन्द्रको शुभारम्भ गरेकाे जनाएकाे छ । ग्राहकका लागि एकल विन्दुबाट २४...

  २०७६ मंसिर १६ गते १०:४६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । सरकारलाई तत्कालै ऋण...

  २०७६ मंसिर १५ गते २०:०४     विकासन्युज

काठमाडौं । एनएमबि बैंक ‘सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नान्स २०१८’ बाट पुरस्कृत भएको छ । बैंकले बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रममा उक्त पुस्कार पाएको हो । उक्त पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स्...

  २०७६ मंसिर १५ गते १६:०५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले साउथ एशियन फिडरेशन अफ एकाउन्टेन्स(साफा) ले प्रदान गर्ने उत्कृष्ट अवार्ड पाएको छ । बंगलादेशको ढाकामा मंसिर १४ गते आयोजित कार्यक्रमा बैंकले सो अवार्ड पाएको हो । साथै, बैंक सार्क एनिभर्सरी...

  २०७६ मंसिर १५ गते १५:५४     विकासन्युज

नेपालको सेवा क्षेत्रमा बैंकिङ क्षेत्रले धेरै राम्रो कार्यसम्पादन गर्दै आए पनि पछिल्लो समय त्यसमा केही संकुचन आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफा वृद्धिदर करिब ६ प्रतिशतमा सीमित भयो जबकि अघिल्ला वर्षहरुमा निरन्तर रुपमा दोहोरो अंकको वृद्धि देखिँदै आएको थियो...

  २०७६ मंसिर १५ गते १४:३२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पाएको छ । मंसिर १४ गते शनिबार बंगलादेशको ढाकामा आयोजित एक समारोहकाबीच यस बैंकले उक्त अवार्ड...

  २०७६ मंसिर १३ गते १७:२२     विकासन्युज

काठमाडौं। नेपाल बंगलादेश बैंकले नयाँ बानेश्वरस्थित निस्सहाय सेवा सदनलाई रु १ लाख रकमको आर्थिक सहयोग हस्तान्तरण गरेको छ। बैंकले हस्तान्तरण गरेको सो रकमले सदनका नि:सहाय ज्येष्ठ नागरिकहरुका लागि आवश्यक पर्ने विभिन्न सामग्री जुटाउन उपलब्ध...

  २०७६ मंसिर १३ गते १७:१२     विकासन्युज

काठमाडौं। माछापुच्छ्रे बैंकको सम्पूर्ण एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा अब मास्टर कार्ड स्वीकार हुने भएको छ । विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक मास्टर...

  २०७६ मंसिर १३ गते १६:५९     विकासन्युज

काठमाडौं। सिभिल बैंक र हेल्भेटास स्वीस इन्टरकर्पोरेशन नेपालको सहकार्यमा प्रदेश नं.२ र कर्णाली प्रदेश भित्रका वित्तिय पहुँच नपुगेका स्थानीय निकायहरुमा वित्तीय पहुँच पु¥याउनुका साथै शीप प्रवर्धन, व्यावसायिक कृषि तथा उत्पादनमुलक तालिम प्रदान गरी उक्त...

  २०७६ मंसिर १३ गते १४:४७     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका “दि...

  २०७६ मंसिर १३ गते १४:२७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन खर्चमा उच्च वृद्धि देखिएको छ । नाफा आर्जनको वृद्धिदर ६ प्रतिशतको हाराहारीमा सीमित भएका बैंकहरुको कर्मचारी खर्च भने करिब २० प्रतिशत देखिएको हो । चालु आर्थिक वर्षको...

  २०७६ मंसिर १३ गते १३:२२     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबारदेखि रसुवा जिल्लाको टिमुरेमा १९८ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन गोसाईकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले गरेका हुन् । यस...