स्वयंम्भुमा कृषि विकास बैंकको नयाँ शाखा

  २०७६ मंसिर १० गते १५:२२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको नयाँ शाखा स्वयंम्भुमा तत्कालिन कार्यरत कर्मचारी केदार गौतम खाताको दुरुपयोग गरेको देखिन्छ ।

बैंकको आन्तरिक रेमिट खाताको दुरुपयोग गरी करिब ३४ करोड रुपैयाँ रकम हिनामिना गरेको देखिएको सन्र्दभमा केदार गौतम लगायत अनियमिति कार्यमा संलग्न अन्य व्यक्तिलाई बैकिङ्ग कसुर अन्र्तगत अदालतमा मुद्दा चलिरहेको र केदार गौतम लगायत अनियमिततामा संलग्न व्यक्तिहरु कैद भोगिरहेका छन ।

उक्त हिनामिना भएको रकममा बैंकका कुनै पनि निक्षेप ग्राहकहरुबाट राखीएको निक्षेपको दुरुपयोग तथा हिनामिना नभएको तथा निक्षेप ग्राहकहरुको निक्षेप पूर्ण सुरक्षीत रहेको । हालसालै उल्लेखित विषयमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानविन भै तत्काल बैकमा कार्यरत कर्मचारी केदार गौतम लगायत अनियमिततामा संलग्न विरुद्ध भ्रष्टाचार मुद्धा समेत दायर भएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.