बैंक

  २०७७ भदौ १४ गते १५:०५     विकासन्युज

काठमाडौं । एनआइसी एसिया बैंक ‘चमत्कार’ शब्द प्रयोगमा असाध्यै चासो देखाउँछ । उनका कर्जा प्रडक्टमा पनि ‘चमत्कारिक कर्जा योजना’ हुन्छन् भने निक्षेप योजनामा पनि ‘चमत्कारिक निक्षेप योजना’ हुन्छन् । अर्थात चमत्कार शब्द छुट्दैन ।...

  २०७७ भदौ १२ गते १९:४६     विकासन्युज

काठमाडौं ।  एनएमबि बैंक र आईएमएस बीच मोबाईल फोनको खरीदमा शुन्य प्रतिशत ईएमईमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी भएकाे छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख-रिटेल बैंकिङ्ग रोशन रेग्मी र...

  २०७७ भदौ १२ गते १७:१३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले पीसीआर परिक्षणमा १५ प्रतिशतको विशेष छुट पाउने भएका छन् । जसको लागि विकास बैंकले सूरिया हेल्थ केयर प्रा. लिसँग सहकार्य गरेको छ । बैंक र हेल्थ केयरको...

  २०७७ भदौ १२ गते १४:२७     सन्ताेष राेकाया

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ शुरु भएसँगै विभिन्न वाणिज्य बैंकहरुबीच सस्तो ब्याजदरमा घरकर्जा स्कीम ल्याउने प्रतिस्पर्धा शुरु भयो । यसअघि १५ प्रतिशतसम्म ब्याजदर भएको घरकर्जामा ‘क’ बर्गका अधिकांश वाणिज्य बैंकहरुले अहिले त्यसको ब्याजदर एकल...

  २०७७ भदौ ११ गते १९:४९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणको लागि कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री(सी.डी.एल) सँग सहकार्य गरेको छ । हाल कोभिड-१९ को कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको छ...

  २०७७ भदौ ११ गते १९:२६     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकले दुई करोड २५ लाख रुपैयाँ बराबरको ५ हजार थान जीवनरक्षक औषधि हस्तान्तरण गरेको छ । बैंकले कोभिड १९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि नेपालमा अभाव भइरहेको बेला उक्त...

  २०७७ भदौ ११ गते १८:१३     विकासन्युज

काठमाडौं । कोभिडको सुरक्षा सामग्री सस्तो मूल्यमा बिक्री गर्दै आएको रिचार्जरले ५ वटा वाणिज्य बैंकसँग छुट सम्झौता गरेको छ । भदौ ११ गतेदेखि सुरु भएको मेगा ग्याजेट्स सेल मेलामा सेवाग्राहीलाई शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा...

  २०७७ भदौ ११ गते १३:४७     विकासन्युज

काठमाडाैं ।  ग्लोबल आइएमई बैंकले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औँ एक्सटेन्सन काउण्टरको उद्घाटन को. ले. नि. का. पर्वतका प्रमुख नवराज सापकोटाले गरेका हुन् । बैंकले सेवाग्राहीको बढ्दो चाप...

  २०७७ भदौ ११ गते ९:४७     विकासन्युज

काठमाडाैं । नेपाल बङ्गलादेश बैंकले कनेक्ट आइपीएसमा खाता लिंक गरी भेरीफाई गराउने सम्पूर्ण प्रकृयालाई स्वचालित गरी अनलाईनबाटै गर्न सकिने व्यवस्थाको थालनी गरेको छ । यस व्यवस्थासँगै बैंकका ग्राहकहरुले अनलाईनबाटै कनेक्ट आइपीएसमा आफ्नो खाता भेरीफाई...

  २०७७ भदौ ११ गते ९:१५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ क्युआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘ क्युआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । बैंकका क्युआर मर्चेन्ट तथा ग्राहकहरूले भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागी हुन...

  २०७७ भदौ १० गते १७:२७     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने तयारी गरिरहेको छ । बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले १० वर्षका लागि ‘कृषि बण्ड’ निश्कासन गर्ने तयारी गरिरहेको जनाएको छ...

  २०७७ भदौ ९ गते १३:१४     सन्ताेष राेकाया

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न विभिन्न समयको लकडाउनले घरजग्गा कारोबारलाई पनि असर गरेको छ । वर्षभरी उलेख्य मात्रामा हुने घर जग्गा कारोबार गत वर्ष र चालु आवको पहिलो महिनामा...

  २०७७ भदौ ९ गते १२:२४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले विश्वव्यापी कोभिड-१९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ । यस ‘सुपर सिक्स योजना’ अनुरुप ग्राहक महानुभावहरूले यस बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६...

  २०७७ भदौ ९ गते १०:५४     विकासन्युज

काठमाडाैं । कैलालीमा आजदेखि बैंक तथा वित्तीय संस्थाहरू एक दिन बिराएर खुल्ने भएका छन्। बैंकहरू बिहान ८ बजेदेखि ११ बजे सम्म मात्र खुल्ने भएका हुन् । हिजो राष्ट्र बैंक र बैंकर्स क्लवका पदाधिकारीको उपस्थितिमा...

  २०७७ भदौ ८ गते १९:४७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले करिब ६६ प्रतिशत लगानी घर जग्गामा गरेका छन् । नेपाल राष्ट्र बैंकले सोबमबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७६/७७ मा ६५.७...

  २०७७ भदौ ८ गते १९:१८     विकासन्युज

काठमाडाैं । पछिल्लो समय नेपालमा विद्युतीय कारोबार गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक प्रतिवेदनका अनुसार विद्युतीय कारोबार गर्नेहरुको संख्या ह्वात्तै बढेको देखिन्छ । विश्वव्यापी महामारीका...

  २०७७ भदौ ८ गते १८:४३     विकासन्युज

काठमडाैं । गत आर्थिक वर्ष २०७६/७७ माम विदेश च्रमण गर्नेहरुमा कमि आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४०.९ प्रतिशतले घटी...

  २०७७ भदौ ८ गते १७:४४     विकासन्युज

काडमाडाैं । आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई रु.८७५ अर्ब ३ करोड कायम भएको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३...

  २०७७ भदौ ७ गते १७:५०     विकासन्युज

काठमाडौं । सिभिल बैंकले सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना ‘प्रिमियम बचत खाता’ ल्याएको छ । उक्त बचत खातामा बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस वचत खाताको न्युनतम मौज्दात १० हजार...

  २०७७ भदौ ७ गते १४:३१     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच बैंकको गाइघाट शाखाका प्रबन्धक रविन राज दाहालले जिल्ला...