बैंक

  २०७७ मंसिर २५ गते १७:१२     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज एनआईसी एशिया बैंकको जुनसुकै शाखाबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । बैंकले नेपाल क्लियरिङ्ग हाउस लि(एनसीएचएल) सँग सहकार्य गरेसँगै कर्मचारी सञ्चय कोषका ऋणीले...

  २०७७ मंसिर २५ गते १६:४४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले एकैदिन देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा १४१ पुगेको छ । बैंकले स्याङजा जिल्लाको पुतलिबजार न.पा.-१२, पेल्काचौर,...

  २०७७ मंसिर २५ गते १६:२७     विकासन्युज

काठमाडौं । प्रभु बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त भएको छ । बैंकले “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्नको लागि बिक्री प्रबन्धकमा उक्त क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेको हो । उक्त...

  २०७७ मंसिर २५ गते १४:४५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले बारपाकका कृषकलाई कृषि तथा पशुपालन कर्जा दिने भएको छ । सो सम्बन्धी बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद...

  २०७७ मंसिर २५ गते १४:११     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले आज (मंसिर २५ गते) देखि १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरले १६ लाख कित्ता ऋणपत्रको बिक्री खुला...

  २०७७ मंसिर २५ गते ११:५१     विकासन्युज

काठमाडौं । युनाईटेड फाइनान्सका सेयरधनीले यस वर्ष लाभांश नपाउने भएका छन् । फाइनान्सका सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश नपाउने भएका हुन् । मंसिर २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत...

  २०७७ मंसिर २५ गते ११:०६     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले सेयरधनीलाई वितरण गर्ने लाभांशदर बढाएको छ । संस्थाले विगत दुई आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको लाभांशदर बढाएको हो । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट...

  २०७७ मंसिर २४ गते १८:५१     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जोन्टा क्लब काठमाडौंलाई दुई लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ ।  बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जि.के. नेगीले जोन्टा क्लब काठमाडौंकी अध्यक्ष सीमा गोल्छालाई...

  २०७७ मंसिर २४ गते १८:००     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) बीच सम्झाैता भएकाे छ । बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न एनसीएचएलसँग सम्झौता गरेको...

  २०७७ मंसिर २४ गते १६:४७     विकासन्युज

काठमाडौं । नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान (स्टार्टअप आईडिया कल) कार्यक्रम सुरु भएको छ । काठमाडौंमा बुधवार आयोजित उद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले...

  २०७७ मंसिर २३ गते १६:५५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले द फर्न रेसिडेन्सी होटल भरतपुरमा सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । मंगलबार बैंक र हाेटलबिच विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हाे । यस सम्झौता पश्चात सिटिजन्स...

  २०७७ मंसिर २३ गते १६:०१     विकासन्युज

काठमाडौं । सानिमा बैंकले दीर्घायु बचत योजना अन्तर्गत बैंकका बचतकर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौं निवासी यादव श्रेष्ठले ४७ हजार...

  २०७७ मंसिर २३ गते १३:१५     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले चुक्ता...

  २०७७ मंसिर २३ गते १२:१४     विकासन्युज

काठमाडौंं । गत आइतवार पुँजी बजार मापक नेप्से परिसुचक ६ प्रतिशत (१२३ अंक) ले घटेपछि सो दिनको कारोबार बन्द भयो । त्यसको २ दिन अघि आएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर बजारलाई तर्साएको...

  २०७७ मंसिर २३ गते १२:००     विकासन्युज

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर...

  २०७७ मंसिर २३ गते ९:५३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर लगानीकर्तासँगै बैंकरको दौडधुप बढाएको छ । समीक्षा मार्फत बैंकमा राखिने निक्षेपको व्याज अन्तर कम गर्ने नीतिगत व्यवस्था हुन लागेको जानकारी...

  २०७७ मंसिर २२ गते १६:२७     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले बुढनीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६औं एटीएम विस्तार गरेको छ । करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको उद्घाटन बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेश सभासद नुच्छे, नारायण...

  २०७७ मंसिर २२ गते १४:२९     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । मंसिर २२ गते सम्पन्न संस्थाको २२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक...

  २०७७ मंसिर २२ गते १२:४३     विकासन्युज

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । मंसिर १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिको बैठकले आगामी मंसिर २६ गतेबाट...

  २०७७ मंसिर २२ गते १२:१९     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २३.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन हालसम्मकै उच्च लाभांशदर हो भने...