सिटिजन्स बैंकका ग्राहकहरुले द फर्न रेसिडेन्सीमा विशेष छुट पाउने

  २०७७ मंसिर २३ गते १६:५५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले द फर्न रेसिडेन्सी होटल भरतपुरमा सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । मंगलबार बैंक र हाेटलबिच विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हाे ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले द फर्न रेसिडेन्सी होटलमा सेवा लिंदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.