बैंक

  २०७७ कार्तिक २७ गते १६:५८     विकासन्युज

काठमाडौं । प्रभु बैंकले आफ्नाे सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिकास्थित वडा नं ०७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेतस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक...

  २०७७ कार्तिक २७ गते १५:३१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १४ औं वार्षिकोत्सव डिजिटल प्रविधि मार्फत शुभकामना आदन प्रदान गरी सम्पन्न गरेको छ । बैंकका अध्यक्ष सुदिप आर्चायकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालक, प्रमुख कार्यकारी अधिकृत,...

  २०७७ कार्तिक २७ गते १२:३६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसमा सुन तथा चाँदीका सिक्का भने विक्री गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासका कारण दशैंको बेलामा नयाँ नोट सटही बन्द गरेको थियो । धनतेरसमा सुन...

  २०७७ कार्तिक २७ गते ११:४७     विकासन्युज

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३५.२५ प्रतिशत बढी हो । गत आर्थिक वर्ष...

  २०७७ कार्तिक २७ गते ८:४३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ५ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ४० प्रतिशत बढी हो...

  २०७७ कार्तिक २६ गते १८:४८     विकासन्युज

काठमाडाैं । नबिल बैंकले दशैंमा जस्तै तिहारमा पनि सामाजिक सन्देशमूलक भिडियो सार्वजिनक गरकाे छ । बैंकले अहिलेको माहामारीको बेलामा त समय सुहाउँदो सन्देशहरु दिन निकै जरुरी भएको र सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको...

  २०७७ कार्तिक २६ गते १६:१६     विकासन्युज

काठमाडाैं । सिदार्थ बैंकले बुधबार काठमाडौंको सुविधानगरस्थित सामुदायिक विकास समितिलाई सामाजिक उत्तरदायित्व अन्र्तगत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय सिंह भण्डारीले...

  २०७७ कार्तिक २६ गते १५:४०     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र के.एफ. डब्लु डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना “ ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास– एम.एस.एम.इ वित्त चरण २,...

  २०७७ कार्तिक २६ गते १३:००     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग...

  २०७७ कार्तिक २६ गते ११:५०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाँउपालिका (बाँके जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा मंगलबार खजुरामा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाँउपालिकाका अध्यक्ष किस्मतकुमार...

  २०७७ कार्तिक २५ गते १५:४५     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १० मा सञ्चालनमा आएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै...

  २०७७ कार्तिक २५ गते १५:३९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारी लगायत अभिकर्ताहरुको लागी जूम एप मार्फत “क्यारियर विकास र एम्.डी.आर.टी तालिम सम्पन्न गरेको छ । कम्पनीले लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय...

  २०७७ कार्तिक २५ गते १३:२७     विकासन्युज

काठमाडाैं । तिहारमा कुनै पनि बैंककाे शाखा कार्यलय नखुल्ने भएकाे छ । बैंकका कर्मचारी संक्रमित हुने संख्या बढ्दै गरेकाे हुँदा नेपाल बैंकर्स संघले तिहारमा सबै बैंककाे शाखा कार्यलय बन्द गर्ने निर्णय गरेकाे हाे । संघले कात्तिक २९...

  २०७७ कार्तिक २४ गते १८:२०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल पूर्व सशस्त्र प्रहरी संघका सदस्यहरुलाई पेन्सनर कर्जा प्रवाह गर्ने भएको छ । सो सम्बन्धी बैंक र संघबीच सम्झौता भएको हो । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत...

  २०७७ कार्तिक २४ गते १७:४६     विकासन्युज

काठमाडौं । जर्मन सरकारको सहयोगमा सेडरा आईआई (सस्टिनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरल एण्ड अर्ब्यान एरियाज्) प्रोजेक्टका लागि सिद्धार्थ बैंक, नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकबीच हालै एक त्रिपक्षीय सम्झौता भएको छ । उक्त...

  २०७७ कार्तिक २४ गते १७:१२     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासले नेपालमा पनि विभिन्न प्रकारका प्रयोग र परीक्षणहरु हुन थालेका छन् । प्रविधिको प्रयोगमा अग्रणी रहेका र सर्वसाधारण नागरिकसँग प्रत्येक्ष सम्बन्ध गासिएका बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो...

  २०७७ कार्तिक २४ गते १६:४९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकहरुले संगम स्विटस् मा १० प्रतिशत छुट पाउने भएका छन् । नजिकिँदै गरेको तिहारलाई लक्षित गरि ल्याइएको यो योजनाअन्तर्गत बैंकका ग्राहकहरु उक्त छुट पाउने भएका हुन् । यससँगै बैंकका...

  २०७७ कार्तिक २४ गते ११:२२     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । जुन  अघिल्लो आर्थिक वर्षकाे तुलनामा ५१.५४ प्रतिशतले घटी हाे । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को...

  २०७७ कार्तिक २४ गते १०:५१     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एसआरएल डायगनोस्टिकसँग आइतबार एक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट...

  २०७७ कार्तिक २४ गते १०:३५     विकासन्युज

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४९.८९ प्रतिशतले बढी हो । बैंकले गत...