बैंक

  २०७७ मंसिर १५ गते १४:२८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाण्डौ महानगरपालिका वडा नं. ३, लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमी पूजा तथा भवनको शिलन्यास गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भवनको भूमी पूजा...

  २०७७ मंसिर १५ गते १०:५७     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । मंसिर १४ गते बसेको बैंक...

  २०७७ मंसिर १५ गते ७:५९     विकासन्युज

काठमाडौं। सोमबार कुमारी बैंककाे सेयर मूल्य समायाेजन भएकाे छ । बैंककाे १०.८५ प्रतिशत बाेनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २७३ रूपैयाँ कायम भएको छ । नेप्सेले गत...

  २०७७ मंसिर १४ गते १७:०१     विकासन्युज

काठमाडाैं । सानिमा बैंकले ग्राहकहरुकाे लागि “अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्” नारा सहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक गरेका छ । यस याेजना १५ मंसिर देखि २२ मंसिरसम्म अनलाइनबाट क्रेडिट कार्डको...

  २०७७ मंसिर १४ गते १६:३८     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गर्ने भएको छ ।  बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ्ग हाउसकाे प्रमुख कार्यकारी...

  २०७७ मंसिर १४ गते १५:१२     विकासन्युज

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकले मंसिर १४ गतेबाट बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आए लगतै बैंकको शाखा संजाल ११४ पुगेको छ । ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने...

  २०७७ मंसिर १४ गते ११:२४     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आईतबार एक कार्यक्रममा बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी...

  २०७७ मंसिर १४ गते ११:१२     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको यसअघि स्थगित भएको वार्षिक साधारणसभा आगामी पुस २ गते हुने भएको छ । बैंकको २२औं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे पोखराको होटल पोखर ग्राण्डमा हुने भएको हो ।...

  २०७७ मंसिर १२ गते १७:०२     विकासन्युज

काठमाडौं । आज (मंसिर १२ गते) देखि एनआईसी एसिया क्यापिटलले प्रतिइकाईं १० रुपैयाँ मूल्य बराबरका ४ करोड २५ लाख खुलामुखी सामुहिक लगानी कोष योजना विक्री थालेको छ । बन्दमुखी योजना यसअघिदेखि नै प्रयोग र...

  २०७७ मंसिर १२ गते १६:२२     विकासन्युज

काठमाडौं । ९४ वर्ष पुरानो भारतीय लक्ष्मी विलास बैंकको अस्तित्व समाप्त भएको छ । भारतको तामिलनाडुमा केन्द्रीय कार्यालय भएको यो बैंकले आर्थिक संकट धान्न नसेकपछि आज डीबीएस बैंकमा विलय भएको हो । आर्थिक रुपमा...

  २०७७ मंसिर ११ गते २०:४३     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले १७३ औं शाखा बुटवलको देवीनगरमा संचालनमा ल्याएको छ । यससँगै लुम्बिनी प्रदेशमा बैंककाे जम्मा २८ वटा शाखाहरू पुगेका छन् । हालको परिवेश र सम्बन्धित सवैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दुरी र...

  २०७७ मंसिर ११ गते १७:०५     विकासन्युज

काठमाडाैं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोडस्तिथ श्री परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विधुतीय उपकरणहरु प्रदान गरेको छ । उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक...

  २०७७ मंसिर ११ गते १६:४५     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बिहिबारदेखि लागु हुने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको हाे । याेसँगैं अब बैंककाे वेभसाइटबाट सिधै...

  २०७७ मंसिर ११ गते १६:२८     विकासन्युज

काठमाडौं । सनराइज बैंकले तुरुन्तै बचत खाता खोल्न सकिने गरी “सनराइज स्मार्ट बचत खाता” ल्याएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरुले अनलाइन मार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त...

  २०७७ मंसिर ११ गते १२:२०     विकासन्युज

काठमाडौं । आज बिहीबार सिटिजन्स बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहेको छ । जुन...

  २०७७ मंसिर १० गते १७:५७     विकासन्युज

काठमाडौं । सिभिल बैंक आज(मंसिर १० गते)बाट १० वर्ष पुरा गरी ११ वर्षमा प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त गरी २०६७ मंसिर १० गते देखि कारोबार संचालन गर्दै आईरहेको...

  २०७७ मंसिर १० गते १७:१५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल भेटेनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल भेटेनरी संघको तर्फबाट अध्यक्ष डा. सितल...

  २०७७ मंसिर १० गते १७:०१     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिनेट भन्दा कम समयमा गर्न...

  २०७७ मंसिर १० गते १६:३२     विकासन्युज

काठमाडौं । सरकारले कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा बढाउन गरेको नीतिगत पहलको सकारात्मक संकेत मिलेको छ । सस्तो व्याजमा पाइने कर्जा लिएर कृषि क्षेत्रमा उद्यम व्यवसाय गर्नेहरुको संख्या बढ्न थालेको छ ।...

  २०७७ मंसिर १० गते १६:२७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको लागि फोटो पात्रोे २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ । बैंकले फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा विजेताले कैद गरेका फोटोलाई...