बैंक

  २०७८ पुष २९ गते १६:०१     विकासन्युज

काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी)ले संचालक समितीकाे प्रस्तावित ८.०२ प्रतिशत लाभांश पारित गरेकाे छ । बैंककाे पुस २९ गते बसेकाे २४औं वार्षिक साधारण सभाले उक्त  प्रस्तावित  लाभांश पारित गरेकाे हाे । सभाले आर्थिक...

  २०७८ पुष २९ गते १४:५७     विकासन्युज

काठमाडाैं । कृषि विकास बैंककले २१.०५ प्रतिशत लाभांश पारित गरेकाे छ । बैंककाे बिहीबार सम्पन्न वार्षिक साधरणसभाले उक्त प्रस्तावित लाभांश पारित गरेकाे हाे । सभाले बैंककाे सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता...

  २०७८ पुष २९ गते १४:४५     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको रकम ग्राहकले दाबी नगरेमा नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्ने भएका छन् । ग्राहकले २० वर्षसम्म निक्षेप लिन बुझ्न नआएका तथा दावी नगरेमा बैंक तथा...

  २०७८ पुष २९ गते १४:३९     विकासन्युज

काठमाडाैं । मेगा बैंक नेपालले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंक नेपालकी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान...

  २०७८ पुष २९ गते १४:००     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ नेपाल समाज केन्द्रलाई सहयोग स्वरुप खाद्य सामाग्री प्रदान गरेको छ । बैंकको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत बानेश्वरको संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई सहयोग स्वरुप खाद्य...

  २०७८ पुष २९ गते १३:५८     विकासन्युज

काठमाडौं । नविल बैंकले नेपाल बंगलादेश (एनबी) बैंक अक्वायर गर्ने अन्तिम तयारी गरेको छ । नविलले एनबी बैंकको सेयर प्रतिकित्ता ४३ रुपैयाँमा अक्वायर गर्न लागेको हो । दुबै बैंकले गठन गरेको समितिले अक्वायर गर्ने...

  २०७८ पुष २९ गते ११:३६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले बचत खाता तथा मुद्धती खाताको विशेषताहरुलाई समेटेर मुक्तिनाथ क्रमिक बचत खाता सञ्चालनमा ल्याएको हो । उक्त खातामा मासिक वा त्रैमासिक...

  २०७८ पुष २८ गते १७:१७     विकासन्युज

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको करिब ४२ प्रतिशत सेयर तत्कालका लागि विक्री नगर्न आदेश दिएको छ । न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले मंगलबार नै सो आदेश...

  २०७८ पुष २८ गते १६:२६     विकासन्युज

काठमाडाैं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत थप ४ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरेकाे छ । बैंकले भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र- प्युठान, महादेवपुरी स्वास्थ्य चौकी- बाँके, बर्दिया जिल्ला अस्पताल र स्वास्थ्य सेवा...

  २०७८ पुष २८ गते १३:१०     विकासन्युज

काठमाडौं । अधिकांश कम्पनीहरुले साधारण सभाको मुखैमा धमाधम थप अर्को सूचना जारी गरिरहेका छन् । दोश्रो पटकसम्म सूचना जारी गरी भौतिक रुपमा सभामा जान ताम्तयार भएर बसेका कम्पनीहरु थप अर्को सूचना जारी गर्न बाध्य...

  २०७८ पुष २७ गते १६:५६     विकासन्युज

काठमाडाैं । माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेश प्रमुख निरजमान...

  २०७८ पुष २७ गते १३:४४     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुष २६ गते सोमबारदेखि महेन्द्रनगरस्थति उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा...

  २०७८ पुष २७ गते १३:११     विकासन्युज

केही समय अगाडि सनराइज बैंकले एक प्रकारको भिसा कार्ड प्रयोगमा ल्यायो । वाणिज्य बैंकका सदस्यहरुले प्रयोग गरे जस्तै प्रयोग गर्न सक्ने गरी विभिन्न सहकारी संस्थाका सदस्यहरुले प्रयोग गर्न सक्ने विशेषता यसमा रहेको छ ।...

  २०७८ पुष २७ गते १२:४४     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको संस्थापक सेयर खरिद प्रक्रिया विवादमा परेको छ । आईएफआईसीले विक्री गर्न लागेको एनबी बैंकको ४२ प्रतिशत संस्थापक सेयर खरिद गर्न चाहेका नेपाली व्यवसायिक घराना कानुनी लडाइमा जुटेका हुन्...

  २०७८ पुष २७ गते १२:४३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । यस अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ तथा कमलादी,...

  २०७८ पुष २७ गते ११:११     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा...

  २०७८ पुष २६ गते १९:२१     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा राम कुमार गिरी नियुक्त भएका छन् । पुस २६ गते सोमबारदेखि लागुहुने गरी गिरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । गिरीले नेपाल बंगलादेश बैंक, सनराईन बैंक लगायत कम्युनिटी...

  २०७८ पुष २६ गते १८:१८     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने भएका छन् । साेमबार बैंक र रिसाेर्टबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झाैता भएकाे हाे । उक्त सहमती पत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत...

  २०७८ पुष २६ गते १७:५९     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक र मोको एपबीच फोकसोन पेमेन्ट सलुसन्सको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी सम्झाैता भएकाे छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र फोकसोन...

  २०७८ पुष २६ गते १७:३३     विकासन्युज

काठमाडाैं । हिमालयन बैंकले संकटा क्लबलाई शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा प्रायोजन गर्ने भएकाे छ । बैंकले न्यूरोडस्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरेसँगैं प्रतियोगितामा प्रायोजन गर्ने भएकाे हाे । बैंकले सो रकम खेलाडीहरुको खेल...