बैंक

  २०७८ पुष १६ गते १८:०८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकलाई संस्थापक सेयर धितोमा राखेर कर्जा पाउने व्यवस्था गर्न सुझाव दिएको छ । परिसंघले बैंक तथा वित्तीय संस्थाका समस्या तथा चूनौतिहरु र सम्बोधनका...

  २०७८ पुष १६ गते १७:५७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकलाई बैंकका सञ्चालकको बैठक भत्ता बढाउन सुझाव दिएको छ । परिसंघले बैंक तथा वित्तीय संस्थाका समस्या तथा चूनौतिहरु र सम्बोधनका लागि राष्ट्र बैंकलाई...

  २०७८ पुष १६ गते १७:४२     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकलाई बाध्यात्मक मर्जरको नीति नल्याउन सुझाव दिएको छ । सिविफिनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै बाध्यात्मक मर्जरको नीति नल्याउन राष्ट्र बैंकलाई सुझाव दिएको...

  २०७८ पुष १६ गते १७:१३     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको संचालन गरेको छ । बैंकले शुक्रबार पौष १६, २०७८मा सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको संचालन गरेको हाे । यस कार्यक्रमअन्तर्गत बैंकले प्रदेश १...

  २०७८ पुष १६ गते १७:०३     विकासन्युज

काठमाडाैं । एनएमबि बैंक र हिमालय दृश्य होटेल, धुलिखेलबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको हो । सम्झौतापत्रमा एनएमबि बैंकका एरिया...

  २०७८ पुष १६ गते १६:१५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतबाट हुने आयातको सिमा घटाएको छ । बैंकले शुक्रबार एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै भारतीय रुपैयाँमा खोलिने आयात प्रतितपत्र (एलसी) को सीमा घटाइएको जनाएको हो । यसअघि भारतबाट...

  २०७८ पुष १६ गते १६:१२     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा गोरख राणा नियुक्त भएका छन् । बैंकले नयाँ वर्ष २०२२ अर्थात पुस १७ गतेदेखि लागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको हो...

  २०७८ पुष १६ गते १५:१२     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले नेपाल राष्ट्र बैंकले बैंकको नाफामा कडाइ गर्दा समस्या सिर्जना भएको बताएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना कार्यक्रमको आयोजना गर्दै सविफिनले राष्ट्र बैंकले विभिन्न नीति...

  २०७८ पुष १६ गते १२:५५     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणकोकाे लागि औपचारिक रुपमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्ट्मेन्ट एण्ड बिजनेस सपोर्ट प्रमुख सुरेश राज...

  २०७८ पुष १६ गते १२:२२     विकासन्युज

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त भएका छन् । बैंकले कर्मचारी सञ्चय कोषको तर्फबाट मनोनयन भई आएका श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक श्रेष्ठले बैंकका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको...

  २०७८ पुष १६ गते १०:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सतर्क रहन निर्देशन दिएको छ । बिहीबार कुमारी बैंकको सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्किपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सतर्क रहन निर्देशन दिएको...

  २०७८ पुष १५ गते १८:१३     विकासन्युज

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन नगरपालिका, ग्लोबल आइएमई बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिबीच त्रिपक्षीय समझदारी भएको छ । नगरपालिकामा यसअघि अपनाइँदै आइएको परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिमार्फत...

  २०७८ पुष १५ गते १६:१५     विकासन्युज

काठमाडौं । कुमारी बैंकलाई ह्याकरले धम्की दिएपछि नेपाली बैंक तथा वित्तीय संस्थामा तरंग मच्चिएको छ । गत साउनमा नेपाली १५ बैंकहरुलाई आएको धम्कीपछि आज पुन: कुमारी बैंकको सबै सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्की...

  २०७८ पुष १५ गते १६:११     विकासन्युज

काठमाडाैं । सनराइज बैंककाे ७ प्रतिशत लाभांश पारित भएकाे छ । बैंकको १४ औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकको...

  २०७८ पुष १४ गते २१:४२     विकासन्युज

काठमाडौं । बैंकले व्याजदर वृद्धि गरेको विषयमा नेपाल उद्योग वाणिज्य महासंघभित्र विवाद भएको छ । बैंकको व्याजदर वृद्धिमा ठूला व्यवसायीहरुको मिलोमत्तो भएको आरोप महासंघको कार्यसमिति सदस्यहरुले नै लगाएका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालयमा...

  २०७८ पुष १४ गते १९:१६     विकासन्युज

काठमाडौँ । एभरेष्ट बैंकले इबिएल-टच २४ (मोबाइल एप) लाई ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरेको छ । पौष १४ गते बैंकले आफ्नो मोबाइल बैंकिङ संस्करणलाई नयाँ ‘ओम्नी च्यानल’मा अपग्रेड गरेको हाे । अपग्रेड गरिएको मोबाइल...

  २०७८ पुष १४ गते १९:१२     विकासन्युज

काठमाडाैं । सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी पक्राउ परेका छन् । बैंककाे कराेडाैं रुपैयाँ हिनामिना भएको प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो । बैंकबाट हिनामिना भएकाे १५ करोड ७० लाख रकम मध्ये...

  २०७८ पुष १४ गते १८:५४     विकासन्युज

काठमाडाैं । नेपाल बैंकले नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी.स्वर्ण पदक प्राप्त गर्ने बबिता ग्वाछालाई सम्मान गरेको छ । ग्वाछाले त्रिवि व्यवस्थापन संङ्काय अन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ठ स्थान हासिल गरी उक्त पदक पाएकी हुन् । भक्तपुरको बागेश्वरी...

  २०७८ पुष १४ गते १८:४४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने भएको छ । आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी बैंकले उक्त सुविधा प्रदान गर्ने भएको हो ।...

  २०७८ पुष १४ गते १७:५५     विकासन्युज

काठमाडाैं । एनसीसी बैंकले एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको ४ तारे होटल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ । बैंक र होटलबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक...