बैंक

  २०८० वैशाख ६ गते २०:३३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३२ कराेड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५५ करोड रुपैयाँ गरेको थियो । गत...

  २०८० वैशाख ६ गते २०:२३     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बैंकको नाफा २८ प्रतिशतले घटेको छ । बैंकले गत...

  २०८० वैशाख ६ गते २०:०३     विकासन्युज

काठमाडौं । प्रभु बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब नाफा गरेको हो । बैंकले तेस्रो त्रैमासमा २ खर्ब...

  २०८० वैशाख ६ गते १९:४९     विकासन्युज

काठमाडौं । नेपाल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको थियो...

  २०८० वैशाख ६ गते १९:२३     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सो नाफा गरेको हो । यसबाट बैंकले प्रोभिजन भने छुट्याउन बाँकी छ ।...

  २०८० वैशाख ६ गते १९:१४     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकले १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आवको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणका अनुसार सो नाफा गरेको हो । बैंकले...

  २०८० वैशाख ६ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कर्जाको ब्याजदर घटाउन राष्ट्र बैंकलाई आग्रह गरेका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग बुधबार उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीले गरेको भेटमा कर्जाको ब्याजदर...

  २०८० वैशाख ६ गते १८:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरेक विषयलाई ब्याजदरसँग नजोड्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन्...

  २०८० वैशाख ६ गते १८:१७     सन्तोष रोकाया

काठमाडौं । सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट मंगलबार खुला गर्यो । भूमि व्यवस्था मन्त्रालयले प्रस्ताव गरेको भू–उपयोग नियमावली पहिलो संशोधन प्रस्ताव क्याबिनेटबाट स्वीकृत भएसँगै अब जग्गाको कित्ताकाट खुल्ने भएको हो । भू–उपयोग नियमावली...

  २०८० वैशाख ६ गते १५:५८     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले बुधबार चैत मसान्तको वित्तीय विवरण सार्वजनिक गरेको हो । २ अर्ब ९४ करोड ३० लाख १६ हजार...

  २०८० वैशाख ६ गते १५:४२     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले ८ मिलियन अमेरिकी डलर बराबरको रकम सफलतापूर्वक हेजिङ्ग कारोबार गरेको छ । बैंकले द करेन्सी एक्सचेन्ज फण्ड र एमएफएक्स करेन्सी रिस्क सोलुसन वासिङटन सँगको सहकार्यमा नेपालकै पहिलो हेजिङ्ग कारोवार गर्ने सफल भएका जनाएको छ...

  २०८० वैशाख ६ गते १५:२१     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ९ महिनाको अवधिमा ४ अर्ब रुपैयाँ नाफागरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४ अर्ब बढी खुद नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले...

  २०८० वैशाख ६ गते १५:१४     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्बभन्दा बढी खुद नाफा गरेको छ । दोस्रो त्रैमासमा ऋणात्मक रहेको बैंक तेस्रो त्रैमासमा भने नाफालाई धनात्मक गर्न सफल भएको हो । बैंकले...

  २०८० वैशाख ६ गते १४:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष विजय घिमिरेले गर्भनर अधिकारीको राजीनामा माग गरेका हुन् । गभर्नर अधिकारीले अर्थतन्त्र सुधारका...

  २०८० वैशाख ६ गते ८:३९     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको...

  २०८० वैशाख ६ गते ७:५१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनु अघि विभिन्न संस्थासँग दाँजेर लिनुपर्ने नेपाल राष्ट्र बैंकले बताएको छ । वित्तीय चेतनाका लागि प्रकाशन गरेको सूचनामा राष्ट्र बैंकले कसैको बहकाउमा सेवा लिन नहुने बताएको हो...

  २०८० वैशाख ६ गते ६:३९     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६७.२८ प्रतिशत बढेर १ अर्ब १६ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६९ करोड...

  २०८० वैशाख ५ गते १७:५९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ । बैंक र कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी...

  २०८० वैशाख ५ गते १७:३४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक निष्काशन गरेको ‘११% महालक्ष्मी डिवेन्चर –२०८९’ चार दिनमै बिक्री भएको छ । बैंकले चैत्र २९ गते देखी निष्काशन खुल्ला गरेको डिबेन्चर तोकिएको समय अुनसार चार दिनमै बिक्री भएको हो । दश वर्ष अवधि...

  २०८० वैशाख ५ गते १७:२३     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ वर्ष २०८० को अवसरमा विशेष घरकर्जा सुविधा ल्याएको छ । लबैंकले घर खरिद, निमार्ण र पुर्ननिर्माणका लागि ११.७५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा ल्याएको हो । बैंकको अनुसार यसरी...